धवलागिरीका लक्षित समुदायलाई सामाजिक सुरक्षा भत्ता बितरण सुरु
धौलागिरी खबर फलोअप समाचार
बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायलाई गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता आठ महिनापछि बितरण गर्न थालिएको छ ।
प्रभु बैंक लिमिटेडको शाखाले बुधबारदेखि ताकमका जेष्ठ नागरिक, दलित!-->!-->!-->!-->!-->…
