पर्वतमा नेकपा एकिकृत समाजवादी गठन

जलजलाका शर्मा जिल्ला सदस्यमा चयन बेनी । पर्वतमा बिहिबार मोती पौडेलको संयोजकत्वमा एमाले बिभाजन भएर बनेको नवगठिन नेकपा (एकिकृत समाजवादी)को जिल्ला कमिटि गठन भएको छ । कुश्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा गठन गरेको जिल्ला कमिटिको…

बेनीमा अनेमसंघको प्रशिक्षण

बेनी । नेकपा एमाले सम्बद्ध अखिल महिला संघ म्याग्दीको बिहिबार देखि बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला नेता र कार्यकर्ताहरुलाई एमाले पार्टीका नीति, योजना, गतिबिधीको बारेमा प्रशिक्षण दिएर जनस्तरसम्म…

म्याग्दीका वडामा सहमतिमै नेतृत्व चयन गर्ने काँग्रेस नेताहरुको कसरत

बेनी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशन अन्तरगत म्याग्दीमा शुक्रबार हुने वडा अधिवेशनको तयारी पुरा भएको छ । वडा अधिवेशनबाट कार्यसमितिको नेतृत्व, पालिका, प्रदेश निर्बाचन क्षेत्र र जिल्ला अधिवेशनका प्रतिनिधि छनौटका लागि बिहिबार ४५…

म्याग्दीका बिद्यालय सञ्चालन हुन थाले

बेनी । म्याग्दीका सामुदायिक बिद्यालयले करिब पाँच महिनापछि बिद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन शुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजार बाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन…

घारमा १०५ सदस्यीय तरुण दल गठन

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भाृत संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन…

म्याग्दीका एमाले नेताहरु बिभाजनको बिपक्षमा

बेनी । म्याग्दीका अधिकांश एमालेका नेता कार्यकर्ता पार्टी बिभाजनको बिपक्षमा देखिएका छन् । तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नवगठित एकीकृत समाजवादी पार्टी रोज्ने एमाले नेता र जनप्रतिनिधीको संख्या न्युन देखिएको छ ।…

वडा अधिवेशनको अन्तिम तयारीमा म्याग्दी काँग्रेस

बेनी । म्याग्दीमा नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन…

म्याग्दीका खोमराजले जिते ‘वर्ड बलाइन्ड आइडल’को उपाधी

बेनी । दृष्टिबिहिनहरुको क्षेत्रमा काम गर्दै आएको पोल्याडको चान्स फर दर ब्लाइन्ड फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ बन्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै…

माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

बेनी । नेकपा माओवादी जिल्ला कमिटि म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली चयन हुनुभएको छ । माओवादी केन्द्रको मंगलबार पोखरामा बसेको प्रदेश कमिटि बैठकले ११ वटै जिल्लाका संयोजक र जनबर्गिय संगठनका नेतृत्व चयन गरेको हो । म्याग्दीको…

बेनीको बिशेष नगरसभा र बार्षिक समिक्षा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको मंगलबार सम्पन्न बिशेष नगरसभाले “स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक– २०७८” पारित गरेको छ । बिधेयक पारित भएपछि साबिकका नगर र अन्य स्थानीय निकायबाट सरुवा भई…