म्याग्दी काँग्रेसको नेतृत्वका लागि आकांक्षीको सक्रीयता
बेनी । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसँगै म्याग्दीमा पनि नेतृत्वका लागि चर्चा सुरु भएको छ । काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा!-->…
