म्याग्दीमा बिभिन्न कार्यक्रम गरेर बालदिवस मनाइयो

बेनी । म्याग्दीमा मंगलबार बिभिन्न कार्यक्रम गरेर राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । म्याग्दी बालगृहका बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य परिक्षण, बेनीका होटलमा बालमजदुर प्रयोगको अवस्थाका बिषयमा अनुगमन र बालअधिकार सम्बन्धी

जनगणनाका लागि सुपरिवेक्षकहरु घरदैलोमा

बेनी । कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि स्थगित भएको राष्ट्रिय जनगणना–२०७८ को म्याग्दीमा तयारी शुरु भएको छ ।जिल्ला जनगणना कार्यालय म्याग्दीले यसअघिनै नियुक्त भएका सुपरभाइजरहरुलाई तालिम दिएर घर तथा घरपरिवार सूचिकरण गर्न घरदैलो

काँग्रेस पर्वतको सभापतिमा जलजलाका मल्लको दाबी

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत आसन्न पर्वत जिल्लाको अधिवेशनमा युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जिल्ला सभापतिमा दाबी गर्नुभएको छ । वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष मल्लले

बेनीमा माओवादीले बनायो ५७ सदस्यीय नगर कमिटी

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीलाई ५७ सदस्यीय बनाइएको छ । सोमबार बेनीमा बसेको पुर्ण बैठकले रिक्त पदमा पुर्ति गरेर १९ सदस्यीय सचिवालय, कार्यालय र आर्थिक बिभाग बनाएको छ । नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा ज्योती

मंगलामा माओवादी केन्द्रको बिभाग गठन

बाबियाचौर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ । गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला

महशुल नतिर्ने उपभोक्ता प्रति म्याग्दी बिद्युत आक्रामक

बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले लाइन काटेर बक्यौता महशुल उठाउन थालेको छ । तीन महिना भन्दा लामो समयदेखि बिद्युत महशुल नतिरेका ग्रहाक पहिचान गरि लाइन काट्न थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त

असोज १ गतेदेखि बिद्यालय र तातोपानी कुण्ड खुलाउने डिसिसिएमसी म्याग्दीको निर्णय

बेनी, कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्डहरु असोज १ गते देखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गत बैशाख

तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले चिकित्सकको निगरानीमा औषधिको प्रयोग बिना बिरामीको उपचार

जलजलाको बगरफाँटमा खानेपानी आपुर्ति

बेनी । पर्वतको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा १४ दिनपछि खानेपानी आपुर्ति भएको छ । भदौ १४ गते जलजला गाउँपालिका–३ स्थित माटेपानीको पहिरोले बगरफाँटतर्फ खानेपानी आपुर्ति गर्ने पर्बत बेनी खानेपानी आयोजनाको करिब एक सय

लायन्स क्लब अफ बेनी मल्लाजद्धारा रक्तदान

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा जलजला गाउँपालिका–३ वारीबेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।३२