प्रबिधिले धोका दिदा मालपोतको सेवा प्रभाबित

बेनी । सर्भर र इन्टरनेटको समस्याका कारण जिल्ला मालपोत कार्यालय म्याग्दीको सेवा प्रभावित बनेको छ । सेवाग्राही र कामको चाप हुने मालपोतमा जडान भएको इन्टरनेटमा आएको समस्याले सर्बसाधारण मर्कामा परेका हुन् । आइतबारदेखि सर्भरमा देखिएको समस्या

जलजलाका बिद्यालयलाई ल्यापटप र प्रिन्टर बितरण

बेनी । पठनपाठन, प्रशासनिक र शैक्षिक क्रियाकलापलाई प्रबिधीमैत्री बनाउन पर्वतको जलजला गाउँपालिकाले सबै बिद्यालयलाई ल्यापटप र प्रिन्टर बितरण गरेको छ । लामाखेतमा आइतबार भएको कार्यक्रममा गाउँपालिकामा रहेका ४४ वटा बिद्यालयलाई सूचना प्रबिधीका

लघुजलबिद्युत परियोजना बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलबिद्युत परियोजना बन्द भएको छ ।दाजुङखोलाका लघुजलबिद्युत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन्

तीन बुदे सहमति कार्यान्वयनका लागि नेकपाको दबाव

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारसँग भएको तीन बुँदे सहमति यथासिघ्र कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत नेकपाका केन्द्रिय

धवलागिरी आरोही पहिलो नेपाली महिला पुर्णिमा र पहिलो नेपाली सगरमाथा आरोही पाइलट सोबितलाई…

बेनी । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पुर्णिमा श्रेष्ठ र पहिलो नेपाली सगरमाथा आरोही पाइलट सोबित गौचनलाई सोमबार बेनीमा सम्मान गरिएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने हिमालमा

अलबिदा चन्द्रबहादुर पहरे पुन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका समाजसेवी, शिक्षासेवी गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनको शनिबार निधन भएको छ । पोखरामा बस्दै आउनुभएका पुनको ७८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा निधन भएको

दरबाङ–रातोढुङ्गाले जित्यो ११ औ तोरन्ल्ह गोल्डकपको उपाधी

बेनी । दरबाङ–रातोढुङ्गा क्षेत्रले म्याग्दीको बेनीमा आइतबार सम्पन्न ११ औ केन्द्रिय तोरन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारो खेल प्रतियोगिताको उपाधी जितेको छ । थकाली सेवा समितिको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन भएको

प्रहरी दिवसमा मास्क बितरण

बेनी । नेपाल प्रहरीको ६६ औ स्थापना दिवसको अवसरमा आइतबार बेनी बजारमा सन्देशमुलक ¥याली सहित मास्क बितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीको आयोजनामा कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि सर्बसाधारणलाई स्वास्थ्य सुरक्षा सतर्कता

म्याग्दीका सिडिओ गणेशको सरुवा

सन्तोष गौतमबेनी । गृह मन्त्रालयले म्याग्दी सहित एक दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले गरेको निर्णय अनुसार म्याग्दीका सिडिओ गणेश अधिकारीलाई गृह मन्त्रालयबाट बाहिर पठाएर चिरञ्जिवी

नेशनल लाईफद्धारा बिमा दाबी रकम हस्तान्तरण

बेनी । नेशनल लाईफ इन्सोरेन्स कम्पनीले शनिबार म्याग्दीका दुई जना बिमितका परिवारलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीमा जिबन बिमा गरेका रघुगंगा गाउँपालिका–१ बेगका कबहादुर गर्बुजा र मंगला गाउँपालिका–१ कुहुँका पदमबहादुर राम्जालीका