पश्चिम नेपालको एकिकरण सहितको साधारणसभा

बेनी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारणसभा तथा एकिकरणसभा शुक्रबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको छ । दरबाङमा मुख्य, ताकम, बाबियाचौर, सिंगा तातोपानी, बेनी, भगवती, पोखरेबगरमा सेवा केन्द्र रहेको

बेनी–जोमसोम–कोरला सडकको चार खण्ड निर्माण सकियो

बेनी, उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्ड निर्माण सकिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भएको यस आयोजनाको ११

जन्मदिनको अवसरमा बिरामी र कैदीबन्दीलाई सहयोग

बेनी । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा बिपन्न बिरामी र कारागारका कैदीबन्दीलाई सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–६ निवासी निर्माण ब्यवसायी संघ म्याग्दी र गंगा जिसी फाउण्डेशनका अध्यक्ष, म्याग्दी उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष

कार्यकर्तालाई जनतामाझ जान मन्त्री कडेलको आग्रह

बेनी । नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कडेलले जनतामाझ जान नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा बिहिबार आयोजना गरेको

जेसीजले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति बिजयी

बेनी । म्याग्दी जेसीजले संबिधान दिवस २०७८ का अवसरमा आयोजना गरेको अन्तर माबि स्तरीय चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति सुबेदी बिजयी हुनुभएको छ । जेसीज सचिवालयमा आयोजना भएको, ७ वटा बिद्यालयका १३ जनाले सहभागिता जनाएको

तलब उपलब्ध गराउने सहमतिपछि बेनी अस्पतालको सेवा नियमित

बेनी । तलब उपलब्ध गराउने सहमती भएपछि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बिहिबारदेखि नियमित काममा फर्कने भएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रशासनसँगको वार्तामा

उत्कृष्ट प्रहरी र जेष्ठ पुर्ब प्रहरीलाई सम्मान

बेनी । ६६ औ पुर्बप्रहरी दिवसको अवसरमा बुधबार बेनीमा उत्कृष्ट प्रहरी, जेष्ठ पुर्व प्रहरी र दुई जना सहयोगी नागरिकलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित समारोहमा १६ जना प्रहरीलाई पुरस्कार, ७० वर्ष भन्दा बढी उमेरका पाँच जना

बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले तीन महिनादेखिको तलब नपाएपछि…

बेनी, म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले चाडपर्वको मुखमा समेत तीन महिनादेखिको तलब नपाएपछि बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ शैया बराबरको सुबिधा दिइरहेको अस्पतालको

विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग

बेनी । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर

थामडाडाका गंगबहादुरको ५५ वर्षपछि पारिवारिक पुर्नमिलन (भिडियो सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका गंगबहादुर गुरुङको ५५ वर्षपछि परिवारसँग पुर्नमिलन भएको छ । बि.स. २०२३ मा २० बर्षको उमेरमा घर छाडेका ७६ वर्षीय गुरुङ घर फर्किएपछि परिवार र आफन्तमा खुसीयाली छाएको छ । कैलालीको चुरे गाउँपालिका–३