म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

बेनी । म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै, तिहार, नेपाल सम्बत, छठ लगायत चाडपर्वको समयमा हुन सक्ने अपराध र दुर्घटना नियन्त्रणका लागि सुरक्षा योजना लागु गरेको हो । जिल्ला सुरक्षा समितिको योजना अनुसार नेपाल प्रहरी,

नवआगन्तुक प्रजिअ रानाद्धारा जिल्लाको बस्तुअवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरोकारवालाहरुसँग सोमबार बस्तुअवस्थाको बारेमा छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी, बिषयगत कार्यालय, राजनीतिक दल, जनप्रतिनिधी, संघ संस्था, पत्रकार

बेनीको चाँदनी अटोको कुश्मामा शाखा

बेनी । म्याग्दीको बेनी कालीपुलमा रहेको चाँदनी अटो टे«ड सर्भिसले पर्वतको सदरमुकाम कुश्मामा शाखा बिस्तार गरेको छ । ह्वीलर्स नेपाल, हिरो, एप्रिला भेस्पा कम्पनीको डिलर रहेको चाँदनी अटो टे«डका सञ्चालक ओस्कार श्रेष्ठले दरबाङ, लेते र जोमसोममा

तातोपानीमा सुबिधा सम्पन्न होटल

तातोपानी, । नेपाल उद्योग बाणिज्य महासंघको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्बाचित भएका बेनीका ब्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुबिधायुक्त होटलमा राख्न नपाएकोमा सबै गुनासो सुन्नुपर्दथ्योे ।बिशेष

रघुगंगाका शिक्षकलाई कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम

भगवति । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा आइतबार आधारभूत कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को

प्रशासकीय अधिकृतमाथी भएको आक्रमणको बेनी नगरप्रमुखबाट निन्दा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी आइतबार भएको आक्रमणको घटनाप्रति नगरप्रमुख हरिकुमार श्रेष्ठले भत्र्सना गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले साँझ एक बिज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सनाको

प्रहरी चौकीको भवन बनाएका मजदुरलाई ठेकेदारले दशैको मुखमा ज्याला दिन नमानेपछि बिचल्ली

बेनी । निर्माण ब्यवसायीले ज्याला नदिदाँ बिरगञ्जबाट म्याग्दीमा काम गर्न आएका मजदुरहरु बिचल्लीमा परेका छन् । ज्याला माग्दा निर्माण ब्यवसायीले धम्काउने र आक्रमणको प्रयास गरेपछि पिडित मजदुरहरु आइतबार प्रहरी, प्रशासन गुहार्न बेनी आएका छन् ।

बेनीका प्रमुख प्रशासकीय अधिकृतलाई दुरब्यवहार

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले दुरब्यवहार गरेका छन् । दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँच जनाको समुहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए ।

एकिकृत समाजवादी म्याग्दीले पार्टी सुदृढीकरण अभियान चलाउने

बेनी । बेनीमा शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठकले तीन महिने पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णयको साथै पालिकामा संयोजक चयन गरेको छ । जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले

हुलाक दिवसको अवसरमा कर्मचारीलाई सम्मान

बेनी । १४७ औ बिश्व हुलाक दिवसको अवसरमा शनिबार बेनीमा जिल्ला हुलाक कार्यालयका दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित समारोहमा हुलाकी मुक्तिप्रसाद बरुवाल र सकुन्तला शाक्यलाई सम्मान गरिएको हो । प्रमुख