नवजात शिशूको उपचारमा आर्थिक अभाव
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा आर्थिक अभाव भएको छ ।
यही मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।
नौ महिना!-->!-->!-->!-->!-->…
