राम्चे सामुदायिक बन समुहमा बानिया

बेनी । बेनी नगरपालिका–६ अथुङ्गेमा रहेको राम्चे सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुन्दर बानिया चयन हुनुभएको छ । समुहको उपाध्यक्षमा नारायण पौडेल, सचिबमा तुलसीराम सुबेदी र कोषाध्यक्षमा उषा बिक चयन हुनुभएको छ । कमलप्रसाद सुबेदी,

लोकदिप सहकारीको साधारणसभा

बेनी । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिब ओमप्रसाद शर्माको प्रगति, कोषाध्यक्ष देबेन्द्र पौडेलको आर्थिक, लेखा

एमाले म्याग्दीको जिल्ला सदस्य छान्ने जिम्मा पालिका कमिटिलाई

बेनी । नेकपा एमाले म्याग्दीले जिल्ला कमिटिको सदस्य चयन गर्ने जिम्मा पालिका कमिटिहरुलाई दिएको छ । सदरमुकाम बेनीमा जारी नबौ जिल्ला अधिबेशनबाट चयन हुने सदस्य चयन गर्न सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिम्मेवारी दिएको छ ।

गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ स्थित धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी चयन हुनुभएको छ । गलेश्वरमा शनिबार भएको सातौ बिशेष अधिबेशन तथा १६ औ कार्यकारी सभाबाट चयन भएको समितिको उपाध्यक्षमा

एमाले म्याग्दीको उपसचिबमा थमसरा पुनको दाबी

बेनी । बेनीमा जारी नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने कमिटीमा महिला नेता थमसरा पुनले उपसचिबमा दाबी गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको जननिर्बाचित अध्यक्ष समेत रहेकी अनेमसंघको केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष पुन एमाले

काभ्रे भिरमा सडक बिस्तार गर्न बलास्टिङ शुरु

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा सडक बिस्तार गर्न शुक्रबारदेखि बलास्टिङ गर्न थालिएको छ । अक्करे भिरमा एक्साभेटर र मजदुरबाट सडक बिस्तार गर्न

बेनीमा एमाले म्याग्दीको नबौ अधिबेशन शुरु

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशन सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको छ । नेतृत्व चयनका लागि शुरु भएको अधिबेशनको उद्घाटन समारोह अघि बेनी बजारमा एमालेका नेता कार्यकर्ताहरुले बाजागाजा सहित ¥याली गरेका थिए । बजार

डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता

बेनी, नेपाल बिद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता भएको छ ।मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सब

एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र केसी र बालकृष्ण सुबेदीको दाबी

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने नेतृत्वको चर्चा शुरु भएको छ । बेनीमा शुक्रबारदेखी शुरु हुने अधिबेशन नजिकिदै गर्दा नेतृत्वमा को आउँछ भन्ने चर्चा एमाले बृतमा चलेको छ । एमालेको अधिबेशनलाई राजनीनिकर्मीहरुले

रत्नेचौरका गर्भवतिलाई पौष्टिक आहरा उपहार

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा गर्भवतिलाई पौष्टिक आहरा उपहार दिने गरिएको छ ।नियमित गर्भपरिक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसुति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्युनीकरण र मातृ शिशू स्वास्थ्यमा सुधार