म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने

बेनी । म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी रानाको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या न्युन भएकाले

म्याग्दी क्याम्पसको सञ्चालक समितिद्धारा पदभार ग्रहण

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुले मंगलबार पदभार ग्रहण गरेका छन् । ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष सोमनाथ ढुङ्गाना लगायत पदाधीकारी र सदस्यहरुलाई

बेनीमा पृथ्बी जयन्ति र एकता दिबस मनाइयो

सजिना खड्का बेनी, । बेनीमा मंगलबार ३०० औ पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको आयोजनामा ¥याली र समारोहको आयोजना गरेर दिबस मनाइएको हो । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा

बैंकका पाँच कर्मचारीलाई कोरोना संक्रमण

बेनी । नेपाल बैंक लिमिटेडको बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएका उनिहरुको बेनी अस्पतालमा नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएकोमा थियो । सोमबार सार्वजनिक रिपोर्टमा कोरोना

मुनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी क्याम्प

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी शिबिर सम्पन्न भएको छ । क्षयरोगी पहिचानका लागि ४२ जनाको खकारको नमुना संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संकलित खकारको

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

बेनी, असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका– ३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मंगला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । बर्षात सहितको बेमौसमी असिनाले हिउँदेबाली र

एकै महिनामा ५७ लाख मृत्यु दाबी रकम भुक्तानी

बेनी । सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५७ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी

शिक्षक संघ रघुगंगामा गुन पुन

धनिलाल गर्बुजागलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिकाको घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिबेशनबाट गुन पुन (गुञ्जन)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा खिमबहादुर छन्त्याल, महिला उपाध्यक्षमा रमा पौडेल,

देबेन्द्र कटुवाल एमाले म्याग्दीको अध्यक्षमा चयन

बेनी, नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्रबहादुर कटुवाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न नवौ जिल्ला अधिबेशनले कटुवालको अध्यक्षतामा सर्बसम्मत पदाधीकारी र सदस्यहरु चयन गरेको हो । उपाध्यक्षमा बालकृष्ण सुबेदी, सचिबमा सुरत केसी,

प्रभा माबीमा स्टेज बनाउदै पुर्ब बिद्यार्थी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माबिमा पुर्ब बिद्यार्थीहरुले स्टेज निर्माण शुरु गरेका छन् । प्रभा माबीमा अध्ययन गरेर स्वदेश तथा बिदेशमा रहेका पुर्ब बिद्यार्थीहरुले बिद्यालयमा कार्यक्रम, खेलकुद गतिबिधी सञ्चालनका