राष्ट्रिय सेवा दलको ट्राफिक सचेतना कार्यक्रम

बेनी । बेनी बजारमा बिहिबार बिद्यार्थीहरुले ट्राफिक सचेतनामुलक कार्यक्रम गरेका छन् । माउन्ट एभरेष्ट आवासीय माध्यमिक बिद्यालयको आयोजना, जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा राष्ट्रिय सेवा दलको तालिम लिइरहेका बिद्यार्थीहरुले

एमाले म्याग्दीको नबौ अधिबेशनको तयारी पुरा, अध्यक्षमा सुबेदी र सचिबमा थापाको उमेद्वारी…

बेनी । नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि बेनीमा शुरु हुने नवौ जिल्ला अधिबेशनको तयारी पुरा भएको छ । नयाँ नेतृत्व चयनका साथै आगामी रणनीतिमा छलफल हुने अधिबेशनको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा बिभिन्न ९ वटा उपसमिति बनाएर

बागलुङ–बेनी सडक दैनिक पौने नौ घण्टा र बेनी पाखापानी सडकको र्थुङ्गे–घतान खण्ड दश दिन पुर्ण…

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक मार्ग बागलुङ–बेनी सडक दैनिक पौने नौ घण्टा बन्द हुने भएको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि यही पुष २५ गतेदेखि माघ ९ गतेसम्म दैनिक

बालबिवाह बिरुद्धको अभियानमा आमा र किशोरीहरु

मुना, २१ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाकी २० बर्षीया सरु रसाईली आमा बनेको तीन बर्ष भयो । १६ बर्षको उमेरमा भागी बिवाह गरेकी मालिका–१ निस्कोट माइति भएकी सरु १७ बर्षमै आमा बन्नुभएको हो । १५ बर्षकै उमेरमा बिवाह गरेकी मुनाकै २५

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

बेनी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफुल सुन्तलाको यस बर्ष उत्पादन बढेको छ । गत बर्षको तुलनामा चार दशमलब ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले गत

महतला भिरमा मार्ग खुल्यो, गाडी चल्ने कहिले ?

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को महतला भिरमा दुई बर्षको प्रयासमा सडकको मार्ग खुलेको छ । धवलागिरीको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक

बागलुङको प्रजिअमा ढकाल

काठमाडौ, गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।गृहमन्त्रालयका अनुसार अनुसार बागलुङ, झापा, सुर्खेत, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम (पश्चिम) जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको

आर्थिक अभावका कारण नवजात शिशूको उपचारमा समस्या

बेनी । आर्थिक अभावका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा समस्या भएको छ । गत मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।

न्यू धौलागिरिको साधारणसभा

तातोपानी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा भएको छ । सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले उद्घाटन गर्नुभएको साधारणसभा र सातौ अधिबेशनबाट

जन्मदिनको अवसरमा बिद्यार्थीलाई स्विटर र पोशाक बितरण

बेनी । बेनीका एक जना ब्यवसायीले बिद्यार्थीलाई स्विटर र पोशाक बितरण गरेर जन्मदिन मनाउनुभएको छ । बेनी नगरपालिका–९ मा जन्मिएर हाल बेनीको न्युरोडमा रहेको डि एण्ड जी फेन्सीका सञ्चालक दामोदर शर्माले बुधबार जन्मदिनको अवसरमा २६ जनालाई स्विटर र