बाबियाचौरको सडक धमाधम कालोपत्रे

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र

अन्नपूर्णको स्थानीय पाठ्यपुस्तक तयार हुदै

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पार्ने तयारीमा जुटेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक तयार

चन्दा संकलन गरेर मलामी घर र शव दाहस्थल निर्माण

दोबा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका बासिन्दाहरुले चन्दा संकलन गरेर मलामी घर र शव दाह स्थल निर्माण गरेका छन् । स्वदेश तथा बिदेशमा रहेका दोवाबासीहरुले आर्थिक संकलन गरेर दोवाको बगर स्थित कालीगण्डकी नदी किनारमा मलामी घर र शव दाह

पिडामा परेका गुल्मीका कृषकलाई म्याग्दीका कृषकको सहयोग

बेनी । आगोलागीका कारण बाख्रा सहित गोठ जलेर पिडामा परेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका कृषकलाई बिहीबार म्याग्दीका कृषकहरुले सहयोग गर्नुभएको छ । गत पुष २३ गते अज्ञात व्यक्तिहरुले गोठमा लगाउँदा बिरेन्द्र शाहको एसथ्री बाख्रा फार्ममा रहेका

म्याग्दीमा बुधबार सम्म दुई हजार भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाए

बेनी, । म्याग्दीमा बुधबार सम्म दुई हजार जना भन्दा बढीलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म दुई हजार १०३ जनालाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ । यसअघि पहिलो चरणमा

पाउद्धारमा चौरी महोत्सव सुरु

पाउद्धार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा बुधबारदेखि प्रथम चौरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपंक्षी स्रोत ब्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रर्वद्धन समिति पाउद्धारले आयोजना गरेको

बालिकालाई अनुचित कार्य गर्ने एक जना प्रहरी नियन्त्रणमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बालिकालाई अनुचित कार्य गर्ने एक जना प्रहरीको फन्दामा परेका छन् । भारतको दार्जिलिङ घर भएका ५५ वर्षीय प्रकाश लामालाई दश वर्षीया बालिकालाई यौनजन्य अनुचित कार्य गरेको आरोपमा पक्राउ गरेर

मंगलाका पूर्व बिद्यार्थीले मन्दिर बनाए

बाबियाचौर । बाबियाचौरमा रहेको मंगला माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गरेका छन् । गत वर्षको श्रीपञ्चमी पर्वको अवसरमा शिलन्यास गरिएको मन्दिर निर्माण कार्य सकेर मंगलबार श्रीपञ्चमी पर्वकै अवसरमा बिद्यालयलाई

म्याग्दीको बन डिभिजन कार्यालय उत्कृष्ट

बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्य बन डिभिजन कार्यालय उत्कृष्ट बनेको छ । प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा भएको समारोहमा म्याग्दी सहित ११ वटै जिल्लाका एक÷एक वटा

म्याग्दी र मुस्ताङमा पर्यटन पुर्वाधार बनाउन रु. १३ करोड ३६ बिनियोजन

बेनी । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रर्बधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले म्याग्दी र मुस्ताङका दुई÷दुई वटा योजनामा साझेदारी गर्ने भएको छ । सोका लागि रु. १३ करोड ३६ लाख बजेट विनियोजन भएको छ । पूर्वाधार निर्माण