मराङका कृषकलाई थ्रेसर र मिनिटेलर बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका कृषकहरुलाई सोमबार थ्रेसर र मिनिटेलर बितरण गरिएको छ । खेतीमा प्रबिधिको प्रयोग गरी लागत र श्रम घटाउने तथा उत्पादन बढाउने उद्देश्यले धान, गहुँ, कोदो चुट्न प्रयोग हुने थ्रेसर तथा खेतबारी खनजोत

मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको

महादेब माबीको कम्प्युटर चोरी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेब माबीमा चोरी भएको छ । बिद्यालयको कम्प्युटर ल्याबबाट आइतबार राती पाँच थान ल्यापटप चोरी भएको हो । झ्यालको भेन्टिलेशनबाट कोठाभित्र पसेर ल्यापटप चोरेर लगेका प्रअ दुतबहादुर गर्बुजाले

मंगलाको अस्पताल भवन निर्माण शुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार मंगलाको केन्द्र बाबियाचौर सँगै रहेको हाँडेभिरमा भवन

बनौको डाडाखोरमा सामुदायिक स्वास्थ्य इकाई

बेनी । पर्वतको जलजला गाउँपालिका–९ बनौको डाडाखोरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । लालीगुराँस सामुदायिक बन उपभोक्ता समूहको भवनमा स्थापना भएको इकाईको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र क्षेत्रीले आइतबार उद्घाटन

म्याग्दी जेसिजमा पदभार ग्रहण

बेनी। म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार

समाजकल्याणमा गोरख स्मृति दिवस

मल्लाज । पर्वतको जलजला गाउँपालिका–२ को समाजकल्याण आधारभूत बिद्यालयमा शनिबार गोरखबहादुर लामिछानेको तेस्रो स्मिृति दिवस मनाइएको छ । पुर्ब शिक्षक लक्ष्मी केसी लामिछानेले स्वर्गीय ससुरा गोरखबहादुरको स्मृतिमा स्थापना गर्नुभएको रु. पचास

के कारणले चार बर्षमा पनि पुरा भएन् रत्नेचौर बेनी सडक ?

सन्तोष गौतम बेनी, म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर आठ सय मिटर सडक निर्माण गर्ने योजना चार बर्षमा पनि पुरा भएको छैन् । बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवाने देखि हुलाकेडाडा खबरा सम्मको सडक बिस्तार र कालोपत्रे गर्न

क्यान्सर पीडित बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनको सहयोग

बेनी , बेनी नगरपालीका–२,बगरफाँट निबासी बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । बिगत ८ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको समाचारसंचारमाध्यममा प्रकाशित

कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

बेनी । म्याग्दीको सदरमुकाम बेनी देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी भएको छ । सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर बिजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भाबित ठाउँको