बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि

१६ बर्षे युवतिलाई बलात्कार गरी गर्भवति बनाउने बाजुङका युवा पक्राउ

कुश्मा । १६ बर्षीय युवतिलाई बलात्कार गरी गर्भवति बनाउने पर्वतको मोदि गाउँपालिका–५ बाजुङका २४ बर्षीय सुनिल अखेली (एसी)लाई प्रहरीले पक्राउ गरेको छ । अबिवाहित किशोरीले बच्चा जन्माएपछि अनुसन्धान गर्ने क्रममा अखेलीसँगको सम्पर्क भएको पहिचान

घट्यो म्याग्दीको जनसंख्या, कुन पालिकामा कति ?

बेनी । पछिल्लो दश बर्षको अबधीमा म्याग्दीको जनसंख्या घटेको छ । केन्द्रिय तथ्याङ बिभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो । बि.स.

तीन जना बेसाहराको उद्दार

बेनी । म्याग्दीको बेनीबाट मंगलबार तीन जना बेसाहराको उद्दार गरिएको छ । बेनीको खुल्ला मञ्चमा बस्दै आएका उनिहरुलाई हिंसा प्रभाबितका लागि अल्पकालिन सेवा केन्द्रले उद्दार गरेर मानव सेवा आश्रम बाग्लुङमा लगिएको हो । केन्द्रकी प्रमुख रञ्जना

जलजला गाउँपालिकाको कार्यालय एक हप्ताका लागि बन्द

बेनी । पर्वतको जलजला गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित भएको छ । कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि थप फैलिन नदिन सेवा स्थगित गरेको हो । माघ १२ देखि १७ गते सम्मका लागि सेवा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र

जाने होइन त राम्चेको आलडाडा घुम्न ?

सुरेन गुरुङआलडाडा (राम्चे) । वरपर गुराँसको जंगल । डाडाको सम्मो फाँट । एकान्त वातावरण । पृष्ठ भूमिमा लहरै देखिने हिमशृङखला । तरतिरका ग्रामिण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिने । म्याग्दीको

लाम्पाटा–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए

बाबियाचौर । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् । ठेकेदार सम्पर्कबिहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य

मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन

बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ । जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र

नियम बिपरित निस्काशित बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकामा क्रियाशिल शिक्षक संगठनहरुले ताकम माबीले नियम बिपरित निस्काशन गरेका बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग गरेका छन् । धवलागिरी–७ स्थित ताकम माबिको बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको