रघुगंगा गाउँपालिकाको अत्यावश्यक बाहेकको सेवा स्थगित

बेनी । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाकाजनप्रतिनिधी र छ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट

कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था दश दिनका लागि बन्द

बेनी, कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले माघ ६

बिदेशबाट फर्किएका पुर्णगाउँका राजु कृषि फार्मबाट स्वरोजगार

बेनी । बिदेशबाट फर्किएका म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँका ४० बर्षीय ठहरबहादुर केसी (राजु) कृषि फार्मबाट स्वरोजगार बन्नुभएको छ । रोजगारीको खोजिमा सात बर्ष छ महिना कतार, अफगानिस्तान र मलेसियामा भौतारिएका केसीले तरकारी खेती र

श्रेष्ठ “लोकप्रिय साहित्यकार”

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ मंगलबार “लोकप्रिय साहित्यकार” को उपाधिबाट सम्मानित हुनुभएको छ । नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १, रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक

गठबन्धनका उमेद्वार बेनीमा

बेनी । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उमेद्वार बनेका नेताहरुले मंगलबार म्याग्दीका मतदातासंग भेटघाट गरेका छन् । माघ १२ गते हुन लागेको निर्वाचनमा बर्तमान सत्ता साझेदार गरेका दलहरुको

प्रथम बाख्रा दिवस मनाइयो

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार प्रथम राष्ट्रिय दिवस मनाइएको छ । नेपाल ब्यवसायिक बाख्रापालन महासंघको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई घाँस खुवाएर उद्घाटन गर्नुभएको थियो । महासंघका उपाध्यक्ष

बेनी अस्पतालमा बच्चा वार्ड सञ्चालन

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले बच्चा वार्ड (बच्चाको उपचार कक्ष) सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भवन लगायत पुर्बाधार र उपकरण जुटाएर पि सघन उपचार कक्ष (पिआइसीयु) सहितको बच्चा वार्ड सञ्चालनमा ल्याएको

मुनामा बोयर क्रस बोका बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका कृषकहरुलाई मंगलबार बोयर क्रस जातका बोका गरिएको छ । गाउँपालिकाको वडा स्तरीय कार्यक्रम अनुसार पशु सेवा शाखाले पचास प्रतिशत अनुदानमा छ जना कृषकहरुलाई बोयर क्रस जातका एक÷एक वटाका दरले बोका

बिस्थापित भएका बेलिब्रिज स्थानान्तरण कहाँ ?

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलाहरुमा पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् । आफ्नो भूगोलमा बेलिब्रिज लैजान भएको जनप्रतिनिधीको तानातानका कारण निर्णय हुन नसक्दा पुल

मुक्ति समाजको ज्ञापन पत्र

बेनी । नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । ‘संविधान, कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय