रोटरी क्लबद्धारा मल्लाजका बिद्यार्थीलाई छात्रवृत्ति
बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको बिद्याज्योति माबिका बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ ।
क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट १५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई!-->!-->!-->…