भर्चुअल माध्यमबाट भयो म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा

बेनी । म्याग्दी उद्योग बाणिज्य संघको २८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कोरोना जोखिमका कारण साधारण सदस्यहरुको भर्चुअल उपस्थितिमा साधारणसभा गरिएको थियो । कार्यसमितिका पदाधीकारी र सदस्यहरुको भने भौतिक उपस्थिति थियो ।

सेटिङ मिलाएर बगुवाखोलामा मापदण्ड र सम्झौता बिपरित नदी दोहन

सन्तोष गौतम बेनी । बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरबाट मापदण्ड र सम्झौता बिपरित दोहन भएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको

लायन्स क्लबको भ्वाइस ड्रिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका केसीको दाबी

बेनी । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले दाबी प्रस्तुत गर्नुभएको छ । म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्ताबमा सन २००७ देखि लायन्स

जलजलाको एघारौ गाउँसभामा पाँच बर्षका प्रगति बिबरण सार्वजनिक

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको एघारौ गाउँसभा शुक्रबार लामाखेतमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक बर्षको छ महिनाको आम्दानी खर्च बिबरण र साउन महिना यता कार्यपालिका बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बिद्यालय कर्मचारी र

बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द

बेनी । बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि एक हप्ता (माघ १५) गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत १५ जना

जिल्ला प्रशासन कार्यालय म्याग्दीको सेवामा आलोपालो

बेनी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा प्रवाहमा आलोपालो प्रथा लागू गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बिहिबार सूचना जारी गर्दै माघ ५ गतेदेखि अर्को

हिउँले गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क

महभिर र नौनीबगरमा बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने

बेनी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना

दोसल्लेबाट पचास लाखको सुन्तला निकासी

दोसल्ले । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँबाट यस बर्ष रु. पचास लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ । पोखरा, चितवन र काठमाडौबाट आएका ब्यापारीले बगैचाबाटै प्रतिकिलोग्राम सरदर रु. ८० का दरले सुन्तला खरिद गरेका हुन् ।

म्याग्दीमा कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाउन शुरु

बेनी । म्याग्दीमा बुधबारदेखि कोभिड–१९ विरुद्धको बुस्टर (अतिरिक्त) डोज खोप लगाउन शुुरु गरिएको छ । म्याग्दीका छ वटै स्थानीय तहका खोप केन्द्रहरुमा यसअघि कोभिशिल्डको दुबै डोज खोप लगाएकाहरुका लागि प्रतिरोधात्मक क्षमता बढाउनका लागि अतिरिक्त