म्याग्दीका कृषि प्राविधिकहरुको समन्वय वैठक
बेनी । म्याग्दीका स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको समन्वय वैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको बैठकमा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मुख्यमन्त्री वातावरणमैत्री कृषि!-->!-->!-->…
