म्याग्दी क्याम्पसमा स्नातक तहमा कम्प्यूटर विषयको पठनपाठन

बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहको शिक्षाशास्त्र संकायमा कम्प्युटर विषयको पठनपाठन शुरु भएको छ । सेमेस्टर प्रणाली अन्तरगत स्नातक तहमा बिआइसिटीई र शिक्षा शास्त्र संकायमा बिज्ञान बिषयको पठनपाठन शुरु गरेको हो । जिल्लामै दक्ष र

बेनी–तातोपानी सडक कालोपत्रेका लागि तयार भयो

बेनी, म्याग्दीको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रेका लागि तयार भएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकिएको सडकमा कालोपत्रे गर्न सोमबारदेखि

बेनीका सवै पशुलाई महामारी विरुद्धको खोप लगाइने

बेनी। म्याग्दीको बेनी नगरपालिकामा सवै पशुलाई पूर्ण खोप लगाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत वर्ष मंगलामा शुरु गरेको कार्यक्रमलाई निरन्तरता दिदै यसपाली बेनी नगरपालिकामा विस्तार गरेको हो । पशु

म्यादी प्रहरीमा आवेदन दिनेको लर्को

बेनी । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आवेदन दिनेहरुको लर्को लागेको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सरकारले आइतबार देखि चैत ११ गतेसम्म देशभरका जिल्ला प्रहरी

महिला तथा सामाजिक समितिको टोली म्याग्दीमा

बेनी । व्यवस्थापिका संसद अन्तरगत महिला तथा सामाजिक विकास समितिको टोली म्याग्दीमा आएको छ । समितिका सदस्य थममाया थापा, रुहि नाज, जानकी देवी र कुमारी मेचेको टोली महिला, जेष्ठ नागरिक, अपाङ्ग, जेष्ठ नागरिकसँग सम्बन्धी अधिकार र कानुन

अन्नपूर्ण आधार शिविर पुगे आरोही टोली

बेनी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीको टोली आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविरमा शुक्रबार ६÷६ जना शेर्पाको टोली पुगेको हो । ऐठकेआर

धवलागिरीका कृषकलाई सुन्तला बगैचा व्यवस्थापन तालिम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको बगरमा शनिवार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र धवलागिरी गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

जनभेटघाट अभियान लिएर जलजलाको टोलमा माओवादी

बेनी । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाले पार्टी संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान लिएर टोल टोलमा पुगेको छ । पालिकामा समावेश साविक गाविसका वडा र बस्ती स्तरमा पार्टी र भातृ संगठनको संरचना बनाउनुका साथै समसामयिक परिस्थितिका विषयमा

एमालेको नगरस्तरीय कार्यकर्ता भेला

बेनी । नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा शनिवार सदरमुकाम बेनीमा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई

बेनीमा कांग्रेसको कार्यकर्ता प्रशिक्षण

बेनी,। नेपाली कांग्रेस म्याग्दीले स्थानीय चुनावलाई लक्षित गरेर शनिबार बेनीमा जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गदैं काग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गत चुनावमा विकास र