भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य र काँग्रेसका नेता मल्ल माओवादी प्रवेश

धिरन खत्रीमौवाफाँट । नेकपा एमालेबाट रघुगंगा गाउँपालिकामा निर्वाचित वडा सदस्य र नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सहितका नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मौवाफाँटमा शनिबार भएको माओवादी

मिलनचोकमा निशूल्क स्वास्थ्य शिविर

मिलनचोक । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा शनिबार जलजला गाउँपालिका–७ मिलनचोकमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिका र पर्वत जिल्ला अस्पताल लगायतका निकाय तथा संघ संस्थासँग समन्वय गरेर बिशेषज्ञ चिकित्सकहरुको

गलेश्वरमा महाशिवरात्री मेलाको तयारी

सामाजिक सुरक्षा भत्ता वापत पाएको रकम गलेश्वरलाई सहयोग सजिना खड्कागलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्री मेलाको तयारी भएको छ । फागुन १७ गते परेको यस बर्षको महाशिवरात्री पर्वको

पुर्जा पर्यटन सद्भावना दूत नियुक्त

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बिहिबार पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना

जेसीजको सकारात्मक सोच र तनाव व्यवस्थापन कार्यक्रम

बेनी । बेनीमा बिहिबार सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा कार्यक्रम आयोजना भएको हो । सकारात्मक सोचबाट तनाव व्यवस्थापन कसरी

रुखबाट खसेका मजदुरका परिवारलाई राहत

बेनी । पिपलको रुखबाट खसेर ज्यान गुमाएका मजदुरका परिवारलाई बेनी नगरपालिकाले क्षतिपुर्ति र किरियाखर्च उपलब्ध गराउने भएको छ । बेनी नगरपालिका–७ बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मंगलबार मालिका गाउँपालिका–२ रुमका

धवलागिरीको कोपिलाघाट र आवासखोलामा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ नाउराको कोपिलाघाटमा झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ट्रस पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले आवास खोलामा ३२ मिटर लामा ट्रस र नाउराको कोपिलाघाट स्थित म्याग्दी नदीमा ६७ मिटर लामो

रिलायन्स लाइफद्धारा मृत्युदावी रकम भुक्तानी

बेनी । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार बेनी नगरपालिका–९ घतानमा मृत्युदावी रकम भुक्तानी गरेको छ । बिमित भुपेन्द्र खत्रीकी श्रीमति अमितालाई बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र राष्ट्रिय माबि नेप्टेचौरका प्रअ

सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया

बेनी । बेनीमा बुधबार सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयको समन्वयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधी, कार्यालय प्रमुख, प्राबिधिक, लेखा

संसदमा एमसीसीको बिषयमा छलफल हुने वातावरण बनाउनुपर्छ – अर्याल

बेनी, नेकपा एमालेका सचिब पद्माकुमारी अर्यालले अमेरिकी सहयोग परियोजना एमसीसीका बिषयमा संसदमा छलफल गर्न वातावरण सरकारले बताउनुपर्ने बताएकी छिन् । म्याग्दीको बेनीमा बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले गण्डकी प्रदेशका