गलेश्वरमा १३ दिनमै करिब पाँच लाख भेटि संकलन
बेनी। बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा १३ दिनमै करिव पाँच लाख रुपैयाँ भेटि संकलन भएको छ ।
चैत ९ देखि २२ गतेसम्म गलेश्वरमा भक्तजनले रु. चार लाख ९२ हजार ४०५ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषको सचिवालय!-->!-->!-->…
