एमालेका धवलागिरी गाउँपालिका अध्यक्ष राप्रपाबाट उमेद्वार
मुना, । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकाक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपटि!-->!-->!-->…
