राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने निर्माण ब्यवसायीको प्रतिवद्धता

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने प्रतिवद्धता निर्माण ब्यवसायीले जनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक

९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीको लगत संकलन

दुर्गा आचार्य गौतम बेनी । भूमि सम्बन्धी समस्या समाधान आयोगले म्याग्दीमा ९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेको हो । आयोगको जिल्ला समितिले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा १५५ भूमिहिन दलित, १११ भूमिहिन

बेनीमा महिला संघको वडा कार्यसमिति गठन

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर ८ मा वडा कार्यसमिति गठन गरेको छ । बेनीमा शनिबार भएको भेलाबाट गठन भएको महिला संघको वडा समितिको अध्यक्षमा टेमाया छन्त्याल चयन हुनुभएको छ ।

इञ्जिनियर दिवसको अवसरमा पुर्बाधार बिकास कार्यालयका म्याग्दीका दुई कर्मचारी सम्मानित

११२ योजना कार्यान्वयन, ७१ प्रतिशत बजेट खर्च बेनी । पुर्बाधार बिकास कार्यालय म्याग्दीले आइतबार ५९ औ इञ्जिनियर दिवसको अवसरमा उत्कृष्ट दुई जना कर्मचारीलाई सम्मान गरेको छ । प्राबिधिक अधिकृत अर्जुन शर्मा र सब ईञ्जिनियर जसवन्त यादवलाई

लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक

धारापानीका बालबालिकालाई अतिरिक्त शैक्षिक सामग्री बितरण बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकासँगको

सडक मर्मतमा बेवास्ता गरेको आरोपमा इञ्जिनियर र सुपरभाइजर प्रहरी नियन्त्रणमा

प्रहरी प्रशासनले हस्तक्षेप गरेकाले काम गर्न नसकिने निर्माण ब्यवसायीको प्रतिक्रिया बेनी । सडक मर्मतमा बेवास्ता गरेको आरोपमा प्रहरीले म्याग्दीको एक सडक आयोजनाको सहायक ठेकेदार कम्पनीका इञ्जिनियर र सुपरभाइजरलाई नियन्त्रणमा लिएको छ ।

म्याग्दीका थप साढे आठ हजार जनालाई कोरोना बिरुद्धको खोप लगाइदै

बेनी । म्याग्दीका थप आठ हजार पाँच सय जना भन्दा बढीलाई कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाउने तयारी भएको छ । यसअघि कुनै पनि खोप नलगाएका ५५ बर्ष माथिका सर्वसाधारण, बिद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक सवारी साधनका चालक, सहचालक र

बारीबेनीमा पश्चिम नेपालको आठौ सेवा केन्द्र बिस्तार

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिन शुक्रबार देखि पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा सेवा केन्द्र सुरु गरेको छ मिलनचोकको नबकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई

रघुगंगामा १३७ योजना निर्माण सम्पन्न

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १३७ वटा पुर्बाधार सम्बन्धी योजना निर्माण गरेको छ । ९ वटा गाउँपालिका स्तरीय गौरवका योजना र १२८ वटा वडा स्तरीय योजना निर्माण भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले

म्याग्दीमा साउन १ गतेदेखि आन्तरिक यातायात चल्ने, पसल पनि खुल्ने

बेनी । म्याग्दी जिल्लामा साउन १ गते शुक्रबार देखि आन्तरिक यातायात चल्ने र पसलहरु पुर्ण रुपमा सञ्चालन हुने भएका छन् । जिल्ला कोभिड ब्यवस्थापन समितिको सिफारिसको आधारमा सुरक्षा समितिको बैठकले आन्तरिक यातायात र पसल पुर्ण रुपमा सञ्चालन गर्ने