बेनीको मेयरका उमेद्वार शर्माको प्रतिवद्धतापत्र सार्वजनिक

बेनी, । स्थानीय तह चुनावमा बेनीको मेयरमा नेपाली काँग्रेसका उमेद्वार चिरञ्जिवी शर्माले आइतबार प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । बेनीको संगमचोक स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर गरेर “बेनी नगरलाई बेनी

मनोनयन दर्ताको तयारी पुरा

बेनी, यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि आज मनोनयन दर्ता थालिदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमवार बिहान १० देखि साँझ ५ वजेसम्म समय तोकेको छ । उमेद्वारले अनुकुल समयमा निर्वाचन अधिकृत

माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उमेद्वार बनाउने

बेनी, । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी

भुरुङ्गका फगामी एमाले प्रवेश

बेनी। नेकपा माओवादी केन्द्रका अन्नपूर्ण गाउँपालिका अध्यक्ष ओमप्रकाश फगामी लगायतका नेता कार्यकर्ता शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । माओवादीबाट गत चुनावमा वडा अध्यक्ष जितेर आगामी निर्वाचनका लागि वडा अध्यक्षको उमेद्वारमा सिफारिस

सुगम र सम्बृद्ध वडा बनाउने परिकल्पना सहित बेनपा ४ मा माओवादीका उमेद्वार चुनावी मैदानमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार

मालिका र रघुगंगामा काँग्रेसका उपाध्यक्षका उमेद्वार छनौट

बेनी,। नेपाली काँग्रेसले म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको उपाध्यक्षका उमेद्वार छनौट गरेको छ । मालिका गाउँपालिकाको उपाध्यक्षमा पिपला बुढा र रघुगंगाको उपाध्यक्षमा प्रेमकुमारी पुनलाई उमेद्वार बनाउने निर्णय गरेको काँग्रेस म्याग्दीले

एकिकृत समाजवादीबाट बेनीको मेयरमा कृष्णकुमार विश्वकर्मा उमेद्वार बन्ने

बेनी, । नेकपा एकिकृत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको बेनी नगरपालिकाको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उमेद्वार बनाउने भएको छ । बेनीको न्युरोड स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको एकिकृत समाजवादीको नगर

फगामी र पुनलाई माओवादीको कारबाही

बेनी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना नेतालाई कारवाही गरेको छ । गाउँपालिका इञ्चार्ज समेत रहेका गण्डकी प्रदेश सदस्य वुद्धी पुन र गाउँपालिका कमिटिका अध्यक्ष ओम फगामीलाई साधारण सदस्य समेत नरहने गरी

मंगलामा माओवादीका उमेद्वार सिफारिस

बेनी,। नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकाका उम्मेदवारहरु सिफारिस गरेको छ । शुक्रवार पालिका कमिटीको बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरेको हो

धवलागिरीमा काँग्रेस–माओवादीको चुनावी तालमेल

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष,