यस्ता छन धवलागिरी गाउँपालिकाले गत आबमा गरेका प्रगति
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा भएका उपलब्धिहरुको बिबरण शनिबार सार्वजनिक गरेको छ ।
मुनामा भएको बाहै गाउँसभामा गत आर्थिक वर्षको समिक्षा भएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा!-->!-->!-->…