सिंगाको ठुलोखोलामा माओवादी र वाइसीएलको टोल कमिटी

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलामा शनिबार नेकपा माओवादी केन्द्र र वाइसीएलको टोल कमिटी गठन भएको छ ।

Bhautik ministry notice about road

चित्रबहादुर खड्काको को अध्यक्षतामा माओवादीको २१ सदस्यीय र शिव किसानको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको टोल कमिटि गठन भएको हो । वाइसीएलको टोल कमिटिको उपाध्यक्षमा पुर्णबहादुर सार्की, सचिबमा झलक किसान, उपसचिबमा अजय कार्की र कोषाध्यक्षमा लक्ष्मी खत्री रहनुभएको छ ।

माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष अणबहादुर खड्का (भगवान)को अध्यक्षतामा भएको भेलामा नगर कमिटी सचिब ज्योती लामिछाने पौडेल, जिल्ला सदस्य सुरेन्द्र भण्डारी, वाइसीएलका वडा अध्यक्ष क्रेन खत्री लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...