असल छिमेकीद्धारा पहिरो प्रभावितलाई खाद्यान्न बितरण

बेनी । पोखराको असल छिमेकी नेपाल संस्थाले धवलागिरी गाउँपालिकाका पहिरो प्रभावितहरुलाई खाद्यान्न बितरण गरेको छ । आर्थिक विपन्नता, कमजोर, वुद्ध र अपाङ्गलाई लक्षित गरेर ८५ घरधुरीलाई वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा खाद्यान्न बितरण

प्रदेश सांसद केसी र नेकपाका सचिव श्रेष्ठलाई कोरोना संक्रमण

बेनी । गण्डकी प्रदेश सभाका सदस्य बिनोद केसी र नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठलाई कोरोना (भाइरस) संक्रमण भएको छ । सामान्य रुघा र ज्वरो आएपछि स्वाब परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको सांसद केसीले सामाजिक सञ्जाल फेसबुक

जलजलाको बजार क्षेत्र बन्द

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द गरिने भएको छ । मंगलबार बसेको पालिका स्तरीय संकट ब्यवस्थापन समितिको बैठकले कोरोना भाइरस फैलिन नदीन कात्तिक १९

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त दश महिनापछि पक्राउ

बेनी । जबरजस्ती करणी मुद्दामा फरार म्याग्दीका एक जना व्यक्तिलाई प्रहरीले दश महिनापछि मंगलबार पक्राउ गरेको छ । ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका बेनी नगरपालिका–५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई पक्राउ गरिएको जिल्ला

नेटवर्किङ ब्यवसायको नाममा ठगी धन्दा चलाउने तीन जना पक्राउ

बेनी । म्याग्दीका बिभिन्न ठाउँमा नेटवर्किङ (पिरामिड मा आधारित) ब्यवसायको नाममा ठगी धन्दा चलाउने तीन जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालयले म्याग्दीका साथै पर्वत, बागलुङ लगायतका जिल्लामा भारतीय ओरिन्स ग्लोबल मार्केटिङका

काँ पो लानी होर मयाँले….

बेनी । “पिरिम बस्यो भागुम भन्छ काँ पो लानी होर मयाँले”.. हिजो आज सामाजिक सञ्जाल टिकटकमा यो शब्द भएको मयाँले बोलको दशै तिहार सम्बन्धी गित भाइरल भएको छ । म्याग्देली कलाकारहरुको क्रियटिभ मिडिया प्रोडक्सन मार्फत सार्वजनिक भएको मौलिक शब्द र

म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा आइतबार थप पाँच जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेकाहरुको स्वाब नमुना संकलन गरेर परिक्षण गर्ने क्रममा थप संक्रमित पहिचान भएका स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ

विपद् ब्यवस्थापन समितिको बैठकद्धारा क्षतिको बिबरण अनुमोदन

बेनी । जिल्ला विपद् ब्यवस्थापन समिति, म्याग्दीको आइतबार बेनीमा बसेको बैठकले पहिरोले पु¥याएको क्षतिको संकलित बिबरण अनुमोदन गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र प्रहरी कार्यालयबाट

बेनीमा कोरोना नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम

बेनी । केही दिनयता धमाधम लक्षण सहितका कोरोना (संक्रमित) भेटिन थालेको बेनीमा आइतबार जनचेतनामुलक कार्यक्रम गरिएको छ । शुक्रबारदेखि एक हप्ताका लागि बजार र सेवा बन्द गरिएको बेनीमा स्वास्थ्य कार्यालय, म्याग्दी र कोभिड–१९ जिल्ला संकट

मरेककी अम्बिकाको हराएको दश दिनपछि शब भेटियो

कुटपिटबाट घाइते भएका कोटगाउँका डम्मरको स्वास्थ्यमा सुधार बेनी । १० दिनदेखि बेपत्ता म्याग्दीको बेनी–३ मरेककी एक बृद्धाको आइतबार शव फेला परेको छ । कात्तिक ६ गते बेपत्ता भएकी करिब ८१÷८२ वर्षीया अम्बिका शेरपुञ्जा खरबारीमा मृत फेला