बालगृहमा मोना नागोया जापानको सहयोग
बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुलाई शनिबार म्याग्दी प्रवासी नेपाली संघ मेना (नागोया जापान) ले कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा आश्रित १० जना बालबालिकाहरुलाई एक÷एक सेट ट्याक सुट उपलब्ध!-->…
