अन्नपूर्ण गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द

बेनी । कर्मचारीमा कोरोना पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले मंगलबार एक सूचना जारी गरेर मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जनाउनुभएको छ । २०७७ कात्तिक २८ गते

बेगका युवा समाज सुधारको अभियानमा (फोटो फिचर )

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका युवाहरु समाज सुधारको अभियानमा जुटेका छन् । बेरोजगार युवाहरुलाई संगठित गरि कुलत र बिकृतिबाट टाढा राख्दै विकास, आयआर्जन र सामाजिक क्रियाकलाममा संलग्न भएका हुन् । कोरोना (भाइरस)को

मिस्ट्रीखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम

बेनीको बहुउद्देस्शीय मैदानमा पार्किङ स्थल

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा पार्किङ स्थल तयार भएको छ । पन्ध्र वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङ स्थल बनाएको गरेको हो । प्रयोगबिहिन अवस्थामा

उपल्लो मुस्ताङमा हिमपात सुरु

बेनी ः मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ । यो वर्षको पहिलो पटक हिउँ परेको हो । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अधिकांश भू–भागमा हिउँ परेको छ । वारागुङ

कोरोनाले तिहारलाई सुनसान बनायो

बेनी । हिन्दु धर्मावलम्बी नेपालीहरुले महत्वका साथ मनाउने तिहारलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोरोना) भाइरसले सुनसान बनाएको छ । म्याग्दीका बजार र ग्रामिण क्षेत्रमा बिगतका वर्षमा जस्तो तिहारको रौनक छैन् । कोरोना महामारीको

आज तिहारको अन्तिम दिन भाइटीका लगाइँदै

काठमाडौँ : तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको

थामडाडाका शिकारी बन्दुक र कालिज सहित पक्राउ

बेनी । प्रहरीले भरुवा बन्दुक र कालिज सहित म्याग्दीको बेनी नगरपालिका–४ बाट पाँच जनालाई पक्राउ गरेको छ । थामडाँडाको अर्जे खोला स्थित जंगलमा बन्यजन्तु चोरी शिकारी गर्ने उनिहरुलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले

गलेश्वरको सडक र मोटरेबल पुल निर्माण अलपत्र (भिडियो रिपोर्ट सहित)

गलेश्वर । ठेकेदार भागेपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी

रघुगंगामा अस्पताल बनाउने ठाउँको बिवाद

बेनी । म्याग्दीको रघुगंगामा पालिका स्तरीय अस्पताल निर्माण स्थलको बिवाद चर्किएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमका अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो । गाउँपालिका र बेगका