अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन

Sinchai Khanipani notice

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी) पर्वतको अध्यक्षमा साजन परियार चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

कुश्मामा शनिबार सम्पन्न २१ औ जिल्ला सम्मेलनबाट जलजला गाउँपालिका–७ धाइरीङका साजनको अध्यक्षतामा सर्बसम्मत ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सामाजिक क्षेत्रसँगै बिद्यार्थी राजनीतिमा सक्रीय साजनसँग बिपद् ब्यवस्थापन, युवा क्लबको नेतृत्व गरेको अनुभव छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...