पहिरोमा ज्यान गुमाएकाप्रति नेकपाको श्रद्धाञ्जली

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ मा मंगलबारको पहिरोमा ज्यान गुमाउनेहरुप्रति नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाको जिल्ला कमिटिले श्रद्धाञ्जली व्यक्त गरेको छ ।नेकपाका सेक्रेटरी उषा मगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली

म्याग्दी कपको उपाधी बागलुङलाई

बेनी, । म्याग्दी प्रबासी नेपाली संघ (मोना ) दक्षीण कोरिया द्वारा आयोजित म्याग्दी रनिङ् कप भलिबल–२०२२ को उपाधी बागलुङ समाजले जितेको छ । फाइनलमा थेसो परिवारलाई पराजित गर्दै बागलुङले १५ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको हो ।

साउनको तेस्रो सोमबार गलेश्वरमा तीन लाख सात हजार भेटि संकलन

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको तेस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय

रुमको तामिङ पहिरोमा एकै परिवारका पाँचको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् । तामिङका ३७ वर्षीय घामबहादुर बिकका श्रीमति, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय

रुमको तामिङमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर बिकका

पहिरोले म्याग्दीमा तीन वटा घर भत्किए

बेनी,। दुई दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीमा तीन वटा घर भत्किएका छन् । मंगला गाउँपालिका–१ कुहुँमा २ वटा र अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा एक वटा घर भत्किएको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । मंगला १ का वडा अध्यक्ष

दुखखोलाको सडक पुल जोखिममा

बेनी, म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढीले सोमबार दिउँसो पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएपछि बेनी–दरवाङ सडक अन्तरगत

बेनी जोमसोम सडकको काभ्रेभिरमा पहिरो खस्यो

बेनी। हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको

कोरोना संक्रमित देखिन थालेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

बेनी, । म्याग्दीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकले गरेको निर्णय अनुसार प्रशासनले ८ बुदे आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना

यातायात सेवा प्रभावित

बेनी, । म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनी देखि अन्तरजिल्ला र पालिकाहरु जोड्ने सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । बर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दुरिमा चल्ने यातायात