श्रेष्ठको ‘तिम्रै यादमा’

बेनी, । बेनी नगरपालिका–७ भिमसेनटोल निवासी सञ्जयकुमार श्रेष्ठले प्रकाशन गर्नुभएको ‘तिम्रै यादमा’ गिति संग्रहको आइतबार बिमोचन भएको छ । श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ८ का अध्यक्ष

बिरुवा खरिद देखि डिपिआरमा चलखेल गरेको आरोपमा रघुगंगाको स्पष्टोत्ती (भिडियो सहित )

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले बिरुवा खरिद, डिपिआर बनाउन चलखेल भएको विषयमा लगाइएको आरोपको खण्डन गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर पदाधीकारी र कर्मचारीहरुले सामाजिक सञ्जाल र विभिन्न

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

बेनी, नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आइतवार खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न

बेनपाको कर्मचारी छनौट प्रक्रियामा किन प्रश्न उठ्यो ?

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको हिंसा अल्पकालिन सेवा केन्द्रको प्रमुख छनौट प्रक्रियाका विषयमा प्रश्न र टिप्पणी भइरहेका छन् । नगरपालिकाले अन्तरवार्ताको लागि छनौट भएको सूचिमा सहयोगी पदमा रहेको नामका व्यक्ति केन्द्र

मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई हाजिर गराएन्

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत

उत्साही समुहमा पुन : श्रेष्ठ

बेनी, । जलजला गाउँपालिकाको वारीबेनीमा रहेको उत्साही युवा समूहको अध्यक्षमा पुन सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । समूहको शनिबार भएको अधिवेशनले दोस्रो कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । समुहको उपाध्यक्षमा

पतञ्जलिकृत योग दर्शनमा आधारीत जिवन मन्थन कार्यक्रम सम्पन्न

बेनी, । बेनीमा शनिबार पतञ्जलिकृत योग दर्शनमा आधारीत जिवन मन्थन कार्यक्रम सम्पन्न भएको छ । नबिन आनन्द योग केन्द्र, नेपालको आयोजनामा साउन १ गतेदेखि शुरु भएको कार्यक्रममा एक सय जना भन्दा बढी योग साधकहरुको सहभागिता थियो । नेपाल भाषा मंका

निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ

एमालेका अगुवा कार्यकर्तालाई प्रशिक्षण

बेनी, । बेनीमा बिहिबार नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले

म्याग्दीका ४० प्रतिशत उमेद्वारले मात्र चुनाव खर्च बुझाए

बेनी । म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उमेद्वारहरुले मात्र खर्च विवरण बुझाएका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ७१८ जना मध्य २८६ जनाले मात्र खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालय