बुबाको बेहोसीले १५ महिने अनामिकाको ज्यान गयो

बेनी, बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन् ।बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए । चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको

म्याग्दीका चार सय बढी पशुपालक कृषकलाई एक करोड ७९ लाख अनुदान

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत ४३२ जना कृषक, फार्म, समुह र सहकारीले रु. एक करोड ७९ लाख

पहिरोले जलविद्युत आयोजना निर्माण प्रभावित

बेनी,। पहिरोका कारण म्याग्दीका सात वटा जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् । रघुगंगा गाउँपालिकामा ४, धवलागिरीका दुई र मालिकाको एक वटा जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधिन आयोजनाहरुको काम नियमित

धारापानीमा हाइभोल्टेज विद्युतका कारण करेन्ट लागेर एक जनाको ज्यान गयो

धाइरीङ, पर्वतको जलजला गाउँपालिका–७ को धारापानी गाउँमा विद्युत वितरणका लागि जडान भएको ट्रान्सफर्मरबाट २२० भोल्टेज विद्युत प्रवाह हुनुपर्नेमा त्यो भन्दा बढी विद्युत प्रवाह हुँदा सोमबार एक जनाको मृत्यु र १३ जना घाइते भएका छन् । धारापानीकी

गलेश्वरमा माछापुच्छ्रेको क्युआर कोड

गलेश्वर । माछापुच्छ्रे बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार एक कार्यक्रमको आयोजना गरि बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका

बेनीमा छाडा चौपाया व्यवस्थापन थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न थालेको छ । जिल्ला सदरमुकाम बेनी बजारमा छाडा छोडिएका गाई, साँधे र बाच्छाबाच्छीलाई व्यवस्थापन गरिएको हो । नगरप्रमुख सुरत केसीले बेवारिसे गाई, बाच्छालाई इच्छुक कृषकलाई पाल्नका

क्षेत्री महिला समाज बेनी नगरको कार्यसमिति चयन

बेनी । बेनीमा शनिबार सम्पन्न क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानिया, कोषाध्यक्षमा जमुना

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न

रघुगंगामा १५३ योजना कार्यान्वयन

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिको गत आर्थिक वर्ष २०७८÷०७९ मा १५३ योजना कार्यान्वयन गरेको छ । मौवाँफाटमा शनिबार भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्वाधारसँग सम्बन्धित १५९ वटा योजना छनौट भएकामा १४३ वटा

घट्टेखोलामा पुल निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको घट्टेखोलामा पुल निर्माण भएको छ । धवलागिरीको ५, ६ र ७ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने घट्टेखोलामा मोटरसाइकल तार्न मिल्ने किसिमको पुल निर्माण भएको हो । सो ठाउँमा यसअघि काठको