म्याग्दी क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष सुवेदी सम्मानित

बेनी। म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीलाई शिनबार पोखरामा सम्मान गरिएको छ । जर्ज जोन शिक्षा प्रतिष्ठानले समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको गुणस्तर सुधारमा योगदान गरेवापत

मराङखोलाको बाढीले साघु बगाएपछि आवत जावत बन्द

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवत जावत बन्द भएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो । वि.स. २०७७ असार

दुखखोलाको सडक पुलमा आवत जावत बन्द

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवत जावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएको छ ।

मालिका ४ मा पहिरोका कारण छ घर विस्थापित

बेनी, म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण छ घरपरिवार विस्थापित भएका छन् । छिपछिपेमा ५ र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले साउन १६ र १७ गतेको

बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ । मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार पहिरो खसेपछि ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको काभ्रे–घाँसा खण्ड अवरुद्ध बनेको थियो ।

बाढीको सूचना दिने हेरालु परिचालन

बेनी। म्याग्दीका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने

मराङकी निरुताको ‘मै राम्रो छैन र’

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले तिज पर्वको अवसरमा ‘मै राम्रो छैन र’ बोलको गित बजारमा ल्याउनुभएको छ । तत्कालीन मराङ गाविसको सामाजिक परिचालकको रुपमा काम गरेकी निरुताको यो पहिलो सांगितिक प्रस्तुति हो । यो

मराङकी निरुताको ‘मै राम्रो छैन र’

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले तिज पर्वको अवसरमा ‘मै राम्रो छैन र’ बोलको गित बजारमा ल्याउनुभएको छ । तत्कालीन मराङ गाविसको सामाजिक परिचालकको रुपमा काम गरेकी निरुताको यो पहिलो सांगितिक प्रस्तुति हो । यो

पर्वतमा कालीगण्डकीबाट बालुवा चोर्न प्रयोग भएका डोजर सिल

बेनी । सर्वोच्च अदालतको परमादेश र कानुनी व्यवस्था विपरित पर्वत स्थित कालीगण्डकी नदीबाट बालुवा चोरी गर्न प्रयोग भएका उपकरणलाई मंगलबार अनुगमन समितिको टोलीले सिल गरेको छ । नेपाल सरकारले असार, साउन र भदौ महिनामा नदीजन्य वस्तु उत्खनन् गर्न

नागरिकता विधेयक फिर्ता लिन क्षत्री समाजको माग

बेनी, । संघीय संसदको दुवै सदनबाट हालै पारित भएको नागरिकता सम्बन्धी बिधेयक फिर्ता लिन माग गर्दै क्षत्री समाज म्याग्दीले मङ्गलवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता