जनप्रिय माबिको भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा रहेको जनप्रिय माबिको १६ कोठे भवन निर्माण शुरु भएको छ । गोर्खा वयलफेयर संस्थाको सहयोगमा दरबाङको छ्यारछ्यारेमा भवन निर्माण शुरु भएको हो । बिद्यालयका प्रअ दिवाकर सुबेदीले कुल रु. दुई करोड ७५

बेनी–पोखरेबगर–शिख सडकमा गाडी भाडा समायोजन

बेनी । म्याग्दीको सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै वडा नम्बर ५ शिख जोड्ने सडकमा चल्ने गाडीको भाडा समायोजन भएको छ । शिखको न्यु कान्छिबाराही र तल्लो गाउँ युवा क्लबको अगुवाईमा बिहिबार शिखमा भएको यातायात

लो–घेकर दामोदरकुण्डका पाँच वटा वडा कार्यालय भवन उद्घाटन

जोमसोम, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ । पाँच वटै वडाको कार्यालय भवन निर्माण भएको हो । गाउँपाकिलाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु)ले सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको जानकारी दिनुभयो ।

बेनीमा १९ औ जेसिजकप फुटबल शुरु

बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता शुरु भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २१ वटा बिद्यालयले सहभागिता जनाएका छन् ।प्रतियोगितामा

पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित

टोड्केमा पुर्बाधार बनाउन तीन वटा योजना सञ्चालन

टोड्के । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा पूर्बाधार बनाउन तीन वटा योजना सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाले रु. एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय

जन्मदिनमा शान्ति कोषलाई ५० हजार सहयोग

बेनी । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा परोपकारी संस्थालाई सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबामा जन्मथलो भई हाल हङकङमा बस्दै आउनुभएका तुल्मराज राम्जालीले ओमकुमारी शान्ति कोषलाई रु. पचास हजार सहयोग गर्नुभएको हो ।

फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न

सन्दीप खत्रीबेनी । म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका–३ फलिया गाउँमा महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य

काँग्रेसका केन्द्रिय सदस्यका उमेद्वार बानियाले खोले सम्पर्क कार्यालय

बेनी । नेपाली कांग्रेसको चौधौ महाधिबेशनमा केन्द्रिय सदस्यमा उमेद्वारी घोषण गरेका म्याग्दीका नेता रेशमबहादुर बानियाले काठमाडौमा मंगलबार सम्पर्क कार्यालय खोल्नुभएको छ । काठमाण्डौको बागबजारमा खोलेको सम्पर्क कार्यालयको जिल्ला सभापति