म्याग्दीमा बन्दको प्रभाव

बेनी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत ४ वटा दलले मंगलबार आह्वान गरेको बन्दका कारण म्याग्दीमा शैक्षिक र यातायात क्षेत्र प्रभावित बन्यो । म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु दिनभर बन्द भए । काम विशेषले गन्तब्यमा

दोबामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेला मार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडा सचिव मनकुमार गर्बुजाले आइतबार

बेनी–जोमसोम सडकको दाना खण्ड अवरुद्ध

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतरबार राती खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

प्रिन्सा रेग्मीलाई मोना युएईको सम्मान

बेनी,। म्याग्दीकी प्रतिभाशाली बालिका प्रिन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । ग्लोवल चाइल्ड प्रोडिजी टप १०० मा परेर युएईमा अवार्ड लिन पुगेकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोनाले सम्मान

बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

बेनी । म्याग्दीका सहकारीकर्मीहरुले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । सहकारी बैंकको शाखा स्थापनाका लागि पहल र व्यवस्थाप गर्न बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा ११ सदस्यीय समिति

म्याग्दीमा जेसिजको सम्मेलन हुने

बेनी,। नेपाल जेसीजको आगामी बर्षको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने भएको छ ।भदौ ३ र ४ गोरखा जेसीजको आतित्यथामा सम्पन्न क्षेत्र ख सम्मेलनमा आगामी बर्षको सम्मेलनका लागि स्थान छनौटका लागि निर्धारित समयमा म्याग्दी जेसीजको मात्रै प्रस्ताब पेश

म्याग्दीमा छुटेका भूमिहिनबाट आवेदन संकलन थालियो

बेनी, । म्याग्दीमा राष्ट्रिय भूमिहीन आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन संकलन गर्न थालेको छ । आयोगको जिल्ला कार्यालयले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट गर्दै विगतका आयोगमा आवेदन दिन

इच्छा स्मृति पााचौ एभरग्रिन कपमा आयोजक विजयी

बेनी । बेनीमा शनिबार सम्पन्न इच्छा स्मृति पाँचौ एभरग्रिन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । फाइनलमा मालिका युवा क्लव सहश्रधारालाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिनले उपाधी जितेको हो । निर्धारित ५० मिनेटको खेलमा

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव

बेनपा २ का वडा सदस्य कृष्ण कार्की अब सम्झनामा मात्र

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । कमलपित्त (जण्डीस) रोगबाट बिरामी हुनुभएका ५१ वर्षीय कार्कीको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो । नेकपा माओवादी