बिद्याज्योतिको भवन निर्माण धमाधम

मल्लाज । विकास वेल्जियमको सहयोगमा पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित बिद्याज्योति माबिको भवन निर्माण भैरहेको छ । भवन बनाउनका लागि बिकास बेल्जियमले करिब रु. एक करोड सहयोग गरेको छ । बिकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश

ताकममा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले

मुनामा एमालेको पार्टी कार्यालय स्थापना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँमा बिहिबार नेकपा एमालेले पालिका स्तरीय कार्यालय स्थापना गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै फलियागाउँमा पार्टी कार्यालय स्थापना गरेको हो ।

मालिकामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा बिहिबार नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चाको संगठन कमिटि चयन भएको छ । दरवाङमा भएको दुई वटै संगठनको संयुक्त सम्मेलनबाट भोमसरा रोकाको अध्यक्षतामा अनेमसंघ

गलेश्वर–भगवति सडक निर्माणमा भएको ढिलाइप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

बेनी । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिले म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक निर्माणमा भएको ढिलासुस्ति प्रति ध्यानाकर्षण गराएको छ । माओवादीको गाउँपालिका कमिटिका अध्यक्ष हरि भण्डारी, २ नम्बर

जलजलामा दलित मुक्ति मोर्चा

मिलनचोक । पर्वतको जलजला गाउँपालिकामा बुधबार सन्तबहादुर परियारको अध्यक्षतामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको पालिका समिति चयन भएको छ । मिलनचोकमा भएको मोर्चाको पहिलो सम्मेलनबाट चयन भएको समितिको उपाध्यक्षमा टुंगलाल

मंगलामा पाठेघर बिरामी पहिचान गर्न शिविर

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको क्यान्सरका बिरामी पहिचान गर्न वडा तहमा घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नम्बर १ को कुहुँ, ३ को बरंजा र ५ को अर्मन स्वास्थ्य चौकीमा पाठेघर मुखको स्किृनिङ शिविर सञ्चालन

मुनामा कुरिति बिरुद्ध अन्तरक्रिया

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिकाको सहयोग

रत्नेचौरमा धार्मिक महोत्सवको तेस्रो दिनसम्म साढे नौ लाख संकलन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को तेस्रो दिनसम्म साढे नौ लाख रुपैया भन्दा बढी सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको

कार्यसम्पादन मूल्याङ्कनमा मंगला जिल्लामा पहिलो

बेनी । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको