मल्कबाङमा मोवाइल सेवा विस्तार

थम्मन थापा म्याग्दी चैत २८जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ, मलम्पार लगायतका अन्य गाउँका स्थानियलाई यस भन्दा अगाडी सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनु परेको थियो । कुनै जानकारी र सूचना आदान प्रदान गर्न या आफन्तलाई

एमालेले मंगलाको अध्यक्षमा सतप्रसाद रोकालाई दोहोर्याउने

बेनी, । नेकपा एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा वाहालवाला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकालाई उमेद्वारमा दोहो¥याउने भएको छ । एमालेका गाउँपालिका कमिटिको आइतबार बसेको बैठकले वि.स. २०७४ को चुनावमा बिजयी रोकालाई

बेनीको खुल्लामञ्चमा आगलागी नियन्त्रणको नमुना अभ्यास

बेनी । म्याग्दीको बेनीमा सोमबार बिहान आगलागी नियन्त्रणको कृतिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला

छन्त्याल संघमा मनमोहन

बेनी । नेपाल छन्त्याल संघको अध्यक्षमा मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा आइतवार सम्पन्न संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि २०४ मत ल्याएर उहाँ अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । मनमोहनका

अर्थुङ्गे देउरालीमा एमालेको वडा कार्यालय

बेनी,। नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर बेनपा–६ अर्थुङ्गे देउरालीमा वडा कार्यालय स्थापना गरेको छ । कार्यालयको आइतबार उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवम म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र

घारको वडा अध्यक्षमा काँग्रेसले रामबहादुर खड्कालाई उमेद्वार बनाउने

बेनी,। नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा रामबहादुर खड्कालाई उमेद्वार बनाउने भएको छ । घारमा आइतबार बसेको वडा इकाई समितिको बैठकले वाहालवाला वडा सदस्य तथा काँग्रेसका

माधव नेपाल बेनी आउने

बेनी । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा म्याग्दीमा शिर्ष नेताहरुको आगमन बढेको छ । राजनीतिकि दलहरुले प्रशिक्षण, भेटघाट र सभाका लागि नेताहरुलाई जिल्लामा ल्याइरहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले

चन्द्रलोक शैक्षिक कोषबाट शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ । धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष

जलजलामा तीन दलले वडा तहसम्मै साझा उमेद्वार बनाउने

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह चुनावमा सत्ता साझेदार तीन दलले वडा तहसम्मनै साझा उमेद्वार बनाउने भएका छन् । मिलनचोकमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र

भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठको स्वतन्त्र उमेद्वारी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा रञ्जना श्रेष्ठले स्वतन्त्र उमेद्वारी घोषणा गर्नुभएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २३ वर्षीय श्रेष्ठले आइतबार सामाजिक सञ्जाल मार्फत उमेद्वार घोषणा