बेनीको मेयरमा माओवादी र उपमेयरमा काँग्रेसका उमेद्वारको मनोनयन फिर्ता

बेनी । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसका उमेद्वारले मनोनयन फिर्ता गरेका छन् । बेनीको नगर प्रमुख र उपप्रमुखमा साझा उमेद्वार बनाउने सहमति गरेका दुवै पार्टीका उमेद्वारले मुख्य

अन्नपूर्णमा एमाले–काँग्रेसको टक्कर

सन्तोष गौतमपोखरेबगर, । स्थानीय तह निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि एमाले र काँग्रेसका उमेद्वारहरु

मंगलाघाटमा सडक कालोपत्र

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मंगलाघाटमा सडक कालोपत्र भएको छ । मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मंगलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरिसकेको निर्माण

म्याग्दीमा चुनावमा ५६१ जना कर्मचारी परिचालन हुने

बेनी, आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ५६१ जना कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले चुनावमा खटिने कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको जानकारी दिएको छ ।

मालिकामा कांग्रेसका उमेद्वार घरदैलोमा

बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले म्याग्दीको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर २ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको हो ।

ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार

अर्वाङमा आगोलागीबाट घर जलेर नष्ट

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अर्वाङमा बिहिबार दिउँसो आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । स्थानीय मतिकला जुग्जालीको घरमा भएको आगोलागीबाट त्यहाँ रहेका सबै सामग्री जलेर नष्ट भएको छ । ढुङ्गा माटोले बनेको दुई तले घर,

मुस्ताङमा बस दुर्घटनामा एक जनाको मृत्यु

जोमसोम, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बिहिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम जादै गरेको ना ५ ख २१४९ नम्बरको बस कागबेनीको घुम्तिमा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी

रघुगंगामा काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध परेको उजुरी खारेज

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उमेद्वार भवबहादुर भण्डारी विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज (बिहिबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय