राम्चे र हिस्तानमा निशूल्क आँखा शिविर

बेनी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्तान औला र ८ राम्चेमा निशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, वडा कार्यालयहरुको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा फागुन २८

लमसुङमा सार्वजनिक सुनुवाई

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा

रत्नेचौरमा सडक ढलान

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरको किराखोर देखि रावलथर जोड्ने सडक ढलान गर्न थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि सडक ढलान शुरु गरिएको हो । बेनी नगरपालिकाले सो

दश महिनापछि लाम्पाटा–दरवाङ खण्डको सडक निर्माणले गति लियो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार दश महिनापछि काममा फर्किएका छन् । २०७९ बैशाख महिनादेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सूचारु भएको हो

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले

निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ ।संघको शनिबार बेनीमा भएका २२ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट म्याग्दीका पुराना निर्माण व्यवसायी भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।नारायण

म्याग्दीका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बेनी, म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण

लायन्स क्लव ३२५ आई नेपालको गर्भनरमा म्याग्दीका केसी

बेनी, । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको डिष्ट्रिक्ट ३२५ आई नेपालको वर्ष २०२३÷२४ को गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार भएको क्लवको अधिवेशनमा केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सत

राष्ट्रिय युवा संघ म्याग्दीको अध्यक्षमा विजय घर्ति

बेनी, । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा विजय घर्ति मगर चयन हुनुभएको छ । बेनीमा शुक्रबार सम्पन्न भएको ११ औ जिल्ला अधिवेशनबाट संघको उपाध्यक्षमा प्रदिप तिलिजा र सचिवमा सुशान किसान सहितको कार्यसमिति

मोना कतारको नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको ११ औ अधिवेशनबाट राजु पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानिया, महासचिवमा भूमिश्वर सापकोटा, सचिवमा