भारवाङमा बाली उपचार शिविर

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ भारवाङमा बाली उपचार शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले मालिका गाउँपालिकाको कृषि शाखासँग समन्वय गरेर शुक्रबार आयोजना गरेको शिविरमा १६ जना कृषकहरुले सेवा लिएका छन् । केन्द्रका

विभेदरहित सेवा, विकासका साथै शुसासन प्रथामिकता– जुग्जाली

डाडागाउँ, । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३

देविस्थानमा कांग्रेसको चुनावी सभा

दरबाङ, । नेपाली काँग्रेसका उमेद्वारहरुले शनिबार म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा चुनावी प्रचारका लागि सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले नेपालको

गोविन्द र गमबहादुरले बरंजामा एउटै मञ्चबाट माओवादीलाई भोट मागे

बरंजा, म्याग्दीका माओवादी नेता गोविन्द पौडेल र गमबहादुर श्रीसले शनिबार एउटै मञ्चमा उभिएर नेकपा माओवादी केन्द्रका उमेद्वारलाई मत माग्नुभएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै केही समयअघिसम्म

मल्लाजमा गठबन्धनको चुनावी सभा

मल्लाज, २४ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनले शनिबार पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा माओवादी

म्याग्दीका मतदान र सहायक मतदान अधिकृतलाई तालिम

बेनी, वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार

कांग्रेस पहिलो दल हुन्छ ः सह–महामन्त्री परियार

भगवति, । नेपाली कांग्रेस सह–महामन्त्री जीवन परियारले आसन्न स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो दल बन्ने बताउनु भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवतिमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता परियारले काग्रेसले दलित समुदायलाई अवसर दिएको र

राप्रपाबाट धवलागिरीको अध्यक्षको उमेद्वार बनेका थापालाई एमालेको कारबाही

बेनी, । नेकपा एमाले म्याग्दीले राप्रपाबाट धवलागिरी गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका होमबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर

देविस्थानको गाइखर्कमा अफिम नष्ट

बेनी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको गाईखर्कमा प्रहरीले लागू औषध अफिमका बोट नष्ट गरेको छ । करिब पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी

तातोपानी, कुहुँ, डाडागाउँ, खिवाङ र मान्द्रेढुङामा एमालेको चुनाव प्रचार

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले स्थानीय तह चुनाव प्रचार अन्तरगत बिहिबार म्याग्दीका सवै स्थानीय तहका विभिन्न ठाउँमा पालिका स्तरीय सभा, भेटघाट र घरदैलो गरेका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षका उमेद्वार गोविन्द बानिया सहित बेनी