ताकम अस्पताल भवनका ठेकेदार काममा फर्किए

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक वर्षपछि अस्पतालको भवन निर्माण योजना सूचारु भएको छ । २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको कामलाई निर्माण व्यवसायीले एक वर्षपछि निरन्तरता दिएका हुन् । धवलागिरी गाउँपालिका–७

गुणस्तर परिक्षणका लागि मुस्ताङी च्याङग्राको भुवा संकलन शूरु

जोमसोम, । मुस्ताङमा गुणस्तर परीक्षणका लागि पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवा संकलन गर्न थालिएको छ ।अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’

बेनी, । नेकपा एमाले म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान धवलागिरि गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको छ । धवलागिरिको गूर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कबाङ र ताकममा मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९

कैदीबन्दीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार म्याग्दी का कैदीबन्दीको सोमबार निशूल्क आँखा परिक्षण गरिएको छ । नेत्रज्योती संघको ४५ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखाको आयोजनामा आँखा परिक्षण गरिएको हो । ७३ जना कैदीबन्दीको आँचा

शिखमा सिलाई कटाई तालिम शूरु

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा दुई महिने सिलाई कटाई तालिम शुरु भएको छ । लघुउद्यम विकास कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चैत १२ गतेदेखि शुरु भएको तालिम जेठ १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण

धवलागिरी गाउँपालिकामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

कुरिति र कुसंस्कार अन्त्य गर्नुपर्नेमा जोड

मिलनचोक, । सामाजिक कुरिति र कुसंस्कारको अन्त्य गर्नुपर्नेमा पर्वतका सरोकारवाले जोड दिएका छन् ।जलजला गाउँपालिका–७ मिलनचोकमा आइतबार भएको कार्यक्रममा सहभागिहरुले कानुनले अपराध मानेका कुसंस्कार र कुरितिजन्य गतिबिधिलाई समाजबाट व्यवहारिक रुपमा

ताकममा योग शिविर शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि योग शिविर शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत यसअघि चैत ७

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने