रघुगंगाको चिमखोला र कुइनेमंगलेमा मोवाइल सेवा विस्तार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको मोवाइल सेवा विस्तार भएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिवाङ डाडामा अस्थाई विटिएस टावर जडान गरेपछि भौगोलिक रुपमा विकट र दुर्गम

भकिम्लीमा उद्घोषण र भाषणकला तालिम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर

स्वाबलम्बन र आत्मनिर्भरताः आजको अपरिहार्य आवश्यकता

चक्रबहादुर थापा हाम्रो देश दिनप्रतिदिन दयनिय अबस्थामा पुग्न खोज्दैछ । चुनाब लगतै सम्पूर्ण बस्तु भाउको मूल्य आकासिएकोछ । दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, चिनी, तेल, फलफूल, तरकारी जस्ता चिजहरूको मूल्य चुनाउ पश्चात् निकैनै बृध्दि

पुरुण्डीमा निशूल्क आँखा उपचार शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा बुधबार निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । म्याग्दी जेसिजको २४ औ स्थापना दिवसको अवसरमा सञ्चालित जेसिज सप्ताहको चौथो दिन आयोजित शिविरमा ३०५ जना लाभान्वित भएका छन् । १०५

पहिलो र विशेष गाउँसभामै मालिकाका जनप्रतिनिधीहरुको बिवाद

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र

म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए

बेनी,। संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी

जलजलाको कार्यपालिकामा एमालेका उमेद्वार निर्वाचित

बेनी,। पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यक तर्फ भिमबहादुर दमाई र भिमसेनबहादुर बिक कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । महिलातर्फ बबी सुवेदी, सुनिता खत्री,

असार १ गतेदेखि लागु हुनेगरी म्याग्दीमा दूधको मूल्य बढाइयो

बेनी । म्याग्दीमा दूधको मूल्य बढाइएको छ । बढेको दूधको मूल्य आगामी असार १ गतेदेखि लागू हुनेछ् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा मंगलबार बसेको केन्द्रका प्रमुख, कृषक, डेरी ब्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधीको बैठकले

यी १० पर्वतारोही : जसले जोखिमपूर्ण पहाडबाट २२ शवको उद्धार गरे

सुन्दरकुमार थकाली हिउँदयामपछिको जेठ महिनाको दोश्रो साता। मुस्ताङ घुम्ने अनुकुल मौसम। अर्को महिना त असार सुरु भैइहाल्छ। त्यसपछि बेनी–जोमसोम सडक वर्षाले सडकअवरुद्ध हुँदा मुस्ताङ आउजाउ सास्ती हुन्छ। यसैले धेरैजसो पर्यटक बैशाख र जेठ महिनामा

धवलागिरीमा आइतबार बिदा नहुने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतवार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले निर्णय