राज्यकोषबाट तलब खाने र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न जलजला…

बेनी, । पर्वतको जलजला गाउँपालिकाले राज्यकोषबाट तलब खाने र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा हालै बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको

बेनी नगरका शिक्षकहरुद्धारा ३० बुदे प्रतिवद्धता जारी

बेनी, । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बेनी नगरपालिकाका शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जारी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा आइतबार बेनीमा सम्पन्न बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट विद्यालयमा

कालीपुलको टर्मिनल भवन बेनी नगरपालिकालाई हस्तान्तरण

बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण गर्ने योजना निर्धारित समयभित्र सम्पन्न भएको छ । ठुला आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यान्वयन पक्षको सक्रीयता र

बाँसखर्कका वडा अध्यक्षमाथी आक्रमण

बेनी,। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा अध्यक्ष जगबहादुर रोकामाथी आक्रमण भएको छ ।वैशाख १४ गते राती जलजला गाउँपालिका ३ वारीबेनीको एक होटलमा वडा अध्यक्ष रोकामाथी आक्रमण भएको गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

धवलागिरीका महिला स्वास्थ्य स्वंयम सेविकालाई पुनतार्जगी तालिम

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पुनताजगी तालिम मुनामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी संस्था कदम म्याग्दीको आर्थिक सहयोग

महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन

काठमाडौ, । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ ।आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद

बेनी नगरपालिकाको बृहत शैक्षिक अन्तरक्रिया

बेनी, । बेनी नगरपालिकाले शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेनीमा शनिबारदेखि शूरु भएको दुई दिनसम्म चल्ने कार्यक्रममा नगरपालिकाको सबै सामुदायिक विद्यालयका ४०० जना शिक्षकहरुको सहभागिता

भकिम्लीको बाघखोरमा पार्क निर्माण शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क (उद्यान) निर्माण शुरु भएको छ ।भकिम्ली हुदै स्वर्गाश्रम र बेलढुङ्गाको भ्रमणमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयको प्रस्ताव र बेनी नगरपाकिलाको आर्थिक सहयोगमा

धौलागिरि अधिकृत विक्रेता संघमा राजन श्रेष्ठ

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण