मोवाइल तथा इलेक्ट्रिक्स संघको सहयोग

बेनी, । मोवाइल तथा इलेक्ट्रिक्स संघ म्याग्दीले मालिका गाउँपालिका–६ दरवाङका एक विपन्न परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–७ घर भई हाल दरवाङमा बस्दै आएका हरिप्रसाद विश्वकर्माको परिवारलाई रु. दश हजार

सगरमाथा आरोहण गरेकी दियालाई पोखरामा सम्मान

सुरेन गुरुङपोखरा, । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरेकी अभिनेत्री दिया पुनलाई शनिबार पोखरामा सम्मान गरिएको छ । रामबजार पुन समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा २०७९ जेठ १३ गते सगरमाथा हिमालको सफल आरोहण गरेकी दियालाई

मुदीमा आँखा शिविर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दी आयोजक, मोना आईईसी र मोना अस्टे«लीया सहआयोजक रहेको शिविरको प्रमुख आर्थिक सहयोगी धवलागिरी गाउँपालिका–६

बालगृहमा स्वास्थ्य परिक्षण

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा शनिबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नुभएको

नृत्य प्रतियोगितासँगै जेसिज सप्ताहको समापन

बेनी, । म्याग्दी जेसीजले आयोजना गरेको १८ औ अन्तर मा.वी. स्तरीय रनिङ्ग शिल्ड लोकनृत्य प्रतियोगितामा बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मा.वी. प्रथम भएको छ । जेसिज सप्ताह २०२२ अन्तरगत आयोजित प्रतियोगितामा लगातार तेस्रो पटक बिजयी हुदै वेष्ट

बेनीका कलाकार श्रेष्ठद्धयलाई सुर्यनारायण पुरस्कार प्रदान

बेनी । बेनीका कलाकार तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई शनिबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठद्धयलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका

लाम्पाटा–दरबाङ सडक फेरी अलपत्र बन्यो

दरवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुर्बाधार

स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान

बेनी,। गिभ पावर संस्थाले म्याग्दीका १५ वटा बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधीहरुले आफै श्रमदान गरेर सौर्य उर्जा जडान गरेका हुन् । केन्द्रिय प्रशारण लाइनको

आगोलागी पिडितलाई टच मराङको सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका आगोलागी पिडित मतिकला जुग्जालीलाई टच मराङ अस्टे«लीयाले आर्थिक सहयोग गरेका छन् । गत वैशाख १५ गते आगोलागी हुँदा एकल महिला जुग्जालीको घर र त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएको थियो । आगलागी

म्याग्दीका स्थानीय तहमा कार्यपालिका गठन

बेनी, म्याग्दीका ६ वटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुको मतदानबाट बेनी नगरपालिकामा ८ जना र पाँच वटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएका हुन् । बेनी, धवलागिरी