माओवादीले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार छोड्यो, विश्वासको मत फिर्ता

पोखरा, । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर

म्याग्दीका गर्बुजा र जलजलाका आचार्यद्धय गाउँपालिका महासंघको प्रदेश सदस्य

पोखरा, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्य गाउँपालिका महासंघ गण्डकीको सदस्यमा निर्वाचित हुनुभएको छ ।पोखरामा शुक्रबार सम्पन्न महासंघको

जलजला गाउँपालिकामा माटोे परिक्षण शिविर सम्पन्न

बेनी, पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा माटो परिक्षण गरिएको हो । माटोको अवस्था पहिचान गर्न घुम्ति मोवाइल भ्यान

म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

बेनी, । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले

मंगलामा सुत्केरीलाई भाले उपहार

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा

मुस्ताङी पश्मिनाको गुणस्तर परिक्षण गर्न भूवाको नमुना संकलन गरिदै

बेनी । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा पुगेको छ ।अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक

रत्नेचौरका बिरामीलाई मोना बेल्जियमको सहयोग

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले बेनी नगरपालिका–१ का एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।मुटु सम्बन्धी समस्याले थलिएका रत्नेचौरका ६० वर्षीय अमरबहादुर सार्कीलाई सुमन थापा (प्रदिप) को नेतृत्वमा बेल्जियममा

बेनीमा अव्यवस्थित तार हटाउन शुरु

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक

निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो

मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

बेनी, । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ ।लुलाङको लुलाङ आधारभूत विद्यालयमा रु ५० हजार बराबरको डिजिटल