ताकममा योग शिविर शुरु
गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि योग शिविर शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत यसअघि चैत ७!-->…
