भ्रष्ट्राचार विरुद्ध बेनीमा वाइसिएलको प्रर्दशन

बेनी, । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल म्याग्दीले बेनीमा भ्रष्ट्राचारको विरुद्धमा प्रर्दशन गरेका छन् ।नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा सरकार र प्रहरीले अघि बढाएका अनुसन्धानप्रति ऐकवद्धता जनाउँदै शुक्रबार साँझ बेनीको

म्याग्दीका जुग्जालीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी

बेनी, । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार जुग्जाली सहित चार जना

धवलागिरीमा वेपत्ता सिन्धुपाल्चोकका लामाको शव भेटियो

बेनी । म्याग्दीमा रहेको धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।पाँच हजार मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुदै काठमाडौ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका

जलजलामा सार्वजनिक सुनुवाई

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगति र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ ।जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा विहिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा

धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक

कैदीबन्दीले बनाएका मुढा चीन निकासी

बेनी, । जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदी बन्दीलाई बाँसबाट मुढा बनाउन भ्याई नभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार बसन्त रोकाले पहिलो चरणमा ८२० वटा मुढा चीन पठाईएको

वन्यजन्तुका लागि पोखरी निर्माण

बेनी, । वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीका छ वटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण भएको हो । मानव र वन्यजन्तुको

लामेलामा स्थलगत कृषि तालिम

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ लामेलामा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २० जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक

ब्युटीसियन र कुशन बनाउने तालिम

बेनी, । बेनीमा ब्युटीसियन र कुशन बनाउने तालिम शुरु भएको छ । लाइट स्टार ब्युटी पार्लर एण्ड टे«निङ सेन्टरको आयोजनामा तालिम सञ्चालन भएको हो ।महिला तथा युवतिहरुलाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा