असिनाले खेतीबाली नष्ट

बेनी, । म्याग्दीका विभिन्न ठाउँमा आइतबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट भएपछि कृषि निराश भएका छन् । मालिका, रघुगंगा, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै, सुन्तलाजात फलफुल र टिम्मुर बालीमा क्षति

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तीन महिनाको गतिबिधि सार्वजनिक

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो तीन महिनामा गरेको गतिबिधी सार्वजनिक गरेको छ । कार्यालयले आइतबार बेनीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले फागुन, चैत र वैशाख महिनामा भएको गतिबिधि

ट्राफिक सप्ताहको समापन

बेनी, । दुर्घटना न्युनीकरण र सवारी सम्बन्धी नियम पालनाका विषयमा जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालन भएको ट्राफिक सप्ताहको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी र ट्राफिक कार्यालयले वैशाख २५ गतेदेखि सदरमुकाम बेनी बजार र ग्रामिण

भेटघाट र शुभकामना दिन आउनेलाई खादा, माला नल्याउन मन्त्री जुग्जालीको आग्रह

पोखरा, । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गर्नुभएको छ ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा

ग्रामिण सडकलाई पक्कि बनाउदै बेनी नगरपालिका

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले ग्रामिण सडकलाई पक्कि बनाउने योजना कार्यान्वयन गरेको छ ।जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारदेखि वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्ै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका

जलजलाको स्थानीय पाठ्यक्रम

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक क्षेत्रमा रूपान्तरण, गुणस्तर वृद्धि र एकरूपताको प्रयासका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । सभ्य, संस्कारयुक्त, पहिचान र सामर्थसहितको जलजला गाउँपालिका निर्माणको अभियानमा शिक्षा

बालअधिकार सुनिश्चितताको माग

बेनी, ३० वैशाख । बेनी नगरपालिका क्षेत्रका बालबालिकाहरुले बालअधिकार सुनिश्चितताको माग गरेका छन् । बेनी नगरपालिकाद्वारा आयोजित बाल क्लब र बाल सञ्जालको क्षमता विकास तालिमका सहभागीहरुले बाल अधिकारको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

पुर्व प्रहरी संगठन म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, । नेपाल पुर्व प्रहरी संगठन म्याग्दीको अध्यक्षमा भिमबहादुर श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको दोस्रो साधारणसभा तथा अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलबहादुर बानिया, अनकुमारी खत्री, सचिवमा मानबहादुर

म्याग्दीमा शिक्षक संघको स्थापना दिवस

बेनी, । नेपाल शिक्षक संघ जिल्ला कार्य समितिले म्याग्दीले शनिबार विभिन्न कार्यक्रम ३४ औं स्थापना दिवस मनाएको छ । निर्माण व्यवसायी संघको हलमा शनिबार शिक्षकहरुलाई सम्मान गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर संघको

नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा

बेनी, । नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ जिल्ला कार्य समिति म्याग्दीको तदर्थ समितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।बेनीमा शनिबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिले चयन गरेको छ ।