मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान

काठमाडौं : सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेको छ। मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको हो। सरकारले

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

बेनी । म्याग्दीको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले पहिरो नियन्त्रण योजना सञ्चालनका

राम गौचनको स्मृतिमा कालिबराको मुर्ति प्राण प्रतिष्ठा

बेनी, । राम बिमला फाउण्डेसनले मुस्ताङ्गको थासाङ्ग गाउँपालिका–३ कालापानी मा स्व राम गौचनको १५ औ स्मृति दिवस पारेर कालिबराह थान मा कालिबराह को मुर्ति प्राण प्रतिस्ठा, थासाङ्ग गापाका जनप्रतिनिधी लाइ सम्मान एबम बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल बेनीमा पनि खेलाउन प्रस्ताव

बेनी । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाएको छ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय

बेनीमा गाइजात्रा मनाइयो (फोटो फिचर)

बेनी । बेनीमा शुक्रबार गाइजात्रा पर्व मनाइएको छ । भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा र जनैपुर्णिमा ९ वर्षपछि यसपाली एकै दिन परेको थियो । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ

दुखुखोलाको सडक पुल मर्मत

म्याग्दी, । म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण

अनुदानको आशमा पहिरो पिडित ऋणमा डुबे

बेनी, । सरकारी अनुदानको आशले ऋण र उधारोमा सामान किनेर घर पुननिर्माण गरेका पहिरो पिडित ऋणमा डुबेका छन् । सरकारले सम्झौता अनुसार अनुदान रकम उपलब्ध गराउन र प्राबिधिकले बनेका घरको नापजाँच गर्न ढिलाई गर्दा म्याग्दीका पहिरो पिडित समस्यामा

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण प्रक्रीया शुरु

बेनी,। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२

म्याग्दीका तालतलैयामा जनैपुर्णिमा मेला

बेनी, । म्याग्दीका तालतलैयाहरुमा जनै पूर्णिमा पर्वको अवसरमा पुजाआजा गर्ने भक्तजनहरुको शुक्रबार बिहानैदेखि भिड लागेको छ । मानव वस्ती देखि टाढा रहेका धार्मिक स्थलहरुमा मेला भर्न दुई सम्मको पैदलयात्रा गरेर भक्तजन पुगेका हुन् । दुई वर्षपछि

नियम विपरित सुविधा नलिएको बेनीका पुर्व मेयरको स्पष्टोक्ती

बेनी, । बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । बेनी नगरपालिकामा बिहिबार पत्रकार भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा